ट्याटु खोपाउन गएका युवकको अचानक बेहोस भई मृत्यु

भक्तपुर – ट्याटु खोपाउन भनी गएका एक युवकको बुधबार अचानक बेहोस भई मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय ३३ वर्षीय विराज खड्काको उपचारको क्रममा मृत्यु भएको हो। उनको काठमाडौँको सिनामंगलस्थित केएमसीमा उपचारको क्रममा गएराति मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। हाल काठमाडौँ कोटेश्वर बस्दै […]

सम्बन्धित सामग्री

हमासद्वारा अपहरण गरिएकी जर्मन युवतीको मृत्यु - NepaliPatra

एजेन्सी । इजरायलबाट अपहरणमा परेकी जर्मन ट्याटु कलाकार शानी लाउकको मृत्यु भएको छ । उनीलाई अक्टोबर ७ मा इजरायलमा हमासका आतंककारीहरूले अपहरण गरेका थिए । इजरायलले उनको मृत्युको पुष्टि गरेको हो । जर्मन ट्याटु कलाकार शानी लाक इजरायलको ट्राइब अफ सुपरनोभा कन्सर्टमा उपस्थित थिइन्, जसमा अक्टोबर ७ मा हमास आतंकवादीहरूले हमला गरेका थिए। उक्त हमलामा […]

ट्याटु खोपाउन लाइन बस्दा बेहोस, अस्पताल पुर्याउँदा मृत्यु

काठमाडौं :  भक्तपुरमा ट्याटु खोपाउने लाइन बसेका एक युवकको मृत्यु भएको छ।मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित ‘इन्क’ ट्याटुमा लाइन बस्दा बेहोस भएका ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले थाहाखबरलाई जानकारी दिए।बुधबार राति साढे १० बजेतिर ट्याटु खोप्ने पालोमा बसेका खड्का बेहोस भएर ढलेका थिए। उनी बेहोस भएपछि आफन्तलाई खबर गरिएको थियो।आफन्त र  ‘इन्क ट्याटु’का सञ्चालक आरुष मल्लले उनलाई सिनामंगल स्

ट्याटु खोपाउन आएका व्यक्तिको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थली मनहरा आँखा अस्पताल नजिक रहेको आरुष मल्लले संचालन गरेको आइएनके ट्याटुमा ट्याटु खोपाउन आएका व्यक्तिको मृत्यु भएको छ।...

लोकन्थलीमा ट्याटु खोप्ने लाइनमा बसेका युवकको मृत्यु

काठमाडौँ। भक्तपुरको लोकन्थलीमा ट्याटु खोप्ने लाइनमा बसेका युवकको मृत्यु भएको छ। ट्याटु खोप्ने पालो पर्खिरहेका बेला उनी एक्कासी लडेर अचेत भएका थिए उनको उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका लोकन्थली घर भई हाल कोटेश्वर बस्दै आएका ३३ वर्षीय विराज खड्का रहेका छन्।

ट्याटु खोपाउने पालो कुर्दाकुर्दै बेहोस भएका युवकको मृत्यु

भक्तपुरमा ट्याटु खोपाउनका लागि पालो कुरेर बसेको अवस्थामा बेहोस भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ। लोकन्थली मनहरा आँखा अस्पताल नजिकै रहेको आरूष मल्लले सञ्चालन गरेको ‘इन्क ट्याटु’मा ट्याटु...

ट्याटु खोपाउन पालो कुरेका युवकको मृत्यु

भक्तपुर, २९ पुस । भक्तपुरमा ट्याटु खोपाउन आएका एक युवकको पालो कुर्ने क्रममा मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ लोकन्थलीमा ट्याटु खोप्न पालो कुरेर बसेका युवक विराज खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । खड्काको मृत्यु आरुष मल्लले संचालन गर्दै आएको आइएनके ट्याटु सेन्टरमा भएको हो । लोकन्थली घर भई हाल कोटेश्वर बस्दै आएका खड्का […]

ट्याटु खोप्ने लाइनमा बसेका युवकको मृत्यु

काठमाडौः भक्तपुरमा एक्कासि अचेत भएर लडेका युवकको मृत्यु भएको छ। बुधवार राति मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ लोकन्थली घर भएका ३३ वर्षीय विराज खड्काको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनी लोकन्थलीमा रहेको अरुष मल्लले सञ्चालन गरेको ट्याटु खोपाउने ठाउँमा पालो कुरेर बसिरहेको र एक्कासि लडेका थिए। उनलाई उपचारको…

भक्तपुरमा ट्याटु खोपाउन गएका युवकको मृत्यु

भक्तपुरमा ट्याटु खोपाउने लाइनमा बसेका युवकको बेहोस भएर मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित ‘इन्क’ ट्याटुमा बेहोस भएका ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले रातोपाटीलाई बताए ।पुस २८ मा राति साढे ९ बजेतिर ट्याटु खोप्ने पालोमा बसेका खड्का बेहोस भएपछि ‘इन्क ट्याटु’का सञ्चालकले उनलाई सिनामंगल स्थित केएमसी अस्पतालमा लगेका थिए । अस्पतालमा उपचारको क्रममा उनको पुस २९ मा बिहान निधन भएको हो । घटना

ट्याटु खोपाउन लाइन बसेका कोटेश्वरका युवकको मृत्यु, अनुसन्धान हुँदै

भक्तपुरमा ट्याटु खोपाउन भनी गएका एक युवकको अचानक बेहोस भई मृत्यु भएको छ ।

ट्याटु खोपाउन लाइन बसेका कोटेश्वरका युवकको मृत्यु, अनुसन्धान हुँदै

भक्तपुरमा ट्याटु खोपाउन भनी गएका एक युवकको अचानक बेहोस भई मृत्यु भएको छ ।