पटेर्वासुगौलीमा एकैदिन १४ जना छात्रा बेहोस

९ चैत, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाको एक विद्यालयमा एकै दिन १४ जना छात्रा बेहोस भएका छन् । गाउँपालिकाको वडा नं. ४ सुगौली दापुस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत १४ जना छात्रा बेहोस भएका हुन् । पढाइ भईरहेकै बेला छात्रा अचानक बेहोस भएको विद्यालयका शिक्षक रामाशंकर राउत थारुले बताए । ‘कक्षा ८ मा पढ्ने […]

सम्बन्धित सामग्री

छात्रा बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

बैतडी : बैतडीको तल्लोस्वराडका विद्यार्थी बेहोस हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ। मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्राहरू विद्यालयमै बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको हो।विद्यालय आइसकेपछि छात्राहरू रुने, कराउने, काँप्ने र बेहोस हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेशदत्त बागले बताए। गत हप्तादेखि छात्राहरूमा यो समस्या देखिएको हो। उनले भने, ‘दैनिक ४,५ छात्रामा यो समस्या देखिने गरेको छ। कक्षा ५ देखि १० कक्षामुनिका छात्रामा यो लक्षण बढी देखिएक

बझाङका विद्यालयमा विद्यार्थी बेहोस हुने समस्या

बझाङको स्थानीय बित्थडचीर गाउँपालिका–१ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोस हुन थालेका छन् । आइतबार सात छात्रा बेहोस भएकामा सोमबार सात र मङ्गलबार दुई छात्रा बेहोस भएका हुन् ।उनीहरुको दुई घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक विष्णु सिंह बोहराले बताए । उनले भने,“विद्यार्थी एकपछि अर्को हुँदै बेहोस भए । पहिलो दिन एकजना बेहोस भएपछि लगातार अरु पनि बेहोस हुनथाले ।” बेहोस् भएका सबैलाई घर पठाएर  दोस्रो दिन स्वास्थ्यचौकीमा जाँच गराइएको उनले बताए । बेहोस भएका छात्रामा

विद्यालयमा विद्यार्थी बेहोस हुने समस्या

काठमाडौँ,२६ साउन । स्थानीय बित्थडचीर गाउँपालिका–१ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोस हुन थालेका छन् । आइतबार सात छात्रा बेहोस भएकामा सोमबार सात र मङ्गलबार दुई छात्रा बेहोस भएका हुन् । उनीहरुको दुई घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक विष्णु सिंह बोहराले बताए । उनले भने,“विद्यार्थी एक पछि अर्को हुँदै बेहोस भए । पहिलो दिन […]

विद्यालयमा बेहोश हुन थाले छात्रा

बझाङ : बित्थडचीर गाउँपालिका – १ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोश हुन थालेका छन्।आइतबार सात छात्रा बेहोस भएका थिए। सोमबार सात र मंगलबार दुई छात्रा बेहोस भएका हुन् ।उनीहरूको दुई घण्टा पछि होश आएको प्रधानाध्यापक बिष्णु सिंह बोहराले बताए। उनले भने,‘विद्यार्थीहरु एकपछि अर्को हुँदै बेहोश भए। पहिलो दिन एकजना बेहोस भएपछि लगातार अरु पनि बेहोश हुन थाले।’बेहोस भएका सबैलाई घर पठाएपनि दोस्रो दिन स्वास्थ्यचौकीमा पुर्‍याएर डाक्टरबाट जाँच ग

कक्षा काेठामै २५ जना छात्रा बेहोस भएपछि १ हप्ता विद्यालय बन्द

बैतडी । बझांङको बित्थडचीर गाउँपालिका वडा न.१ स्थीत श्री केदार माध्यमिक विद्यालयका छात्राहरु बेहोस हुन थालेपछि १ हप्ताका लागि विद्यालय बन्द गरिएको छ । आइतबार २५ जना छात्राहरु बेहोस भएकोमा सोमबार ६ जना छात्राहरु बेहोस भएका थिए । उनीहरुको २ घण्टा पछि होस आएको बिद्यालयका प्रधानाध्यापक बिष्णुसिंह बोहराले बताए । उनले भने,‘विद्यार्थीहरु एक पछि अर्को […] The post कक्षा काेठामै २५ जना छात्रा बेहोस भएपछि १ हप्ता विद्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

दैनिक छात्रा बेहोस हुन थालेपछि एक सातालाई विद्यालय बन्द

बैतडी- बझाङको बित्थडचिर गाउँपालिका–१ स्थित श्री केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । आइतबार २५ जना छात्राहरू बेहोस भएकोमा सोमबार ६ जना छात्राहरू बेहोस भएका हुन् । उनीहरूको २ घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक विष्णुसिंह बोहराले बताए । उनले भने, ‘विद्यार्थीहरू एक पछि अर्को हुँदै बेहोस भए […]

छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

वासुदेव शर्मा, जाजरकोट । जाजरकोटको त्रिभुवन माध्यमिक विद्यालयमा छात्राहरू पठनपाठनका क्रममा बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । खलंगा सदरमुकामको विद्यालयमा विद्यार्थी एक्कासि बेहोस हुन थालेपछि आइतबारसम्मका विद्यालय बन्द गरिएको हो । कक्षा ६ देखि १० मा अध्यनरत छात्रामा पठनपाठनकै समयमा अकस्मात् बेहोस हुने चिच्याउने, कराउने रुनेलगायतका समस्या देखिन थालेपछि विद्यालय बन्द गर्नुपरेको त्रिभुवन […]

छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रा पठनपाठनको समयमा बेहोस हुन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको छ । सो विद्यालयमा ६ देखि १० कक्षासम्मका छात्रा पठनपाठनकै समयमा केही दिनयता अकस्मात बेहोस हुने, चिच्याउने, रुने लगायत समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नु परेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए ।बिहीवार १० भन्दा धेरै छात्रामा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्म विद्यालय बन्द गरिएको प्रधानाध्यापक मल्लले जानकारी दिए । केहीबेर बेहोस हुने कराउने गरेप

छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

जाजरकोट । जाजरकोट सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्राहरू पठनपाठनको समयमा हरेक दिन बेहोस हुन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको छ । कक्षा ६देखि कक्षा १० सम्मका छात्राहरू पठनपाठनकै समयमा केही दिनयता बेहोस हुने, चिच्याउने, कराउने, रुने लगायतका समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नुपरेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए । बिहीबार १० जनाभन्दा धेरै छात्राहरूमा त्यस्तो […] The post छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विद्यालयमा छात्रा बेहोस हुन थालेपछि पढाइ प्रभावित

२० फागुन, डोटी । डोटीको केआई सिंह गाउँपालिका-४ मा रहेको झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुमा बेहोस हुने समस्या देखिएको छ । कक्षा ६, ७ र ८ मा पढ्ने १२ जना छात्राहरुमा करिब एक महिनादेखि टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुनेलगायतका लक्षण देखिएपछि पढाइ प्रभावित भएको छ । ‘हामीले धेरै प्रयास गर्‍यौं, उनीहरुको स्वास्थ्य जाँच गरायौं, […]