प्रहरी तालिमकै क्रममा बेहोस भएर जवानको मृत्यु, रामघाटमा अन्त्येष्टि

पर्वत : गण्डकी प्रदेश प्रहरी गण पोखरामा चलेको तालिमका क्रममा बेहोस भएकी एक प्रहरी जवानको मृत्यु भएको छ।२०७८ असोज १७ गतेबाट सुरु भएको २३४ कार्यावधिको प्रहरी जवान आधारभूत तालिम ७–०३ औँ समूहमा तालिमका क्रममा नियमित शारीरिक अभ्यासको क्रममा बागलुङको जैमिनी नगरपालिका–९ पैयूँथन्थाप घर भएकी करिब २० वर्षीया पवित्रा थापाको मृत्यु भएको हो।तालिम केन्द्रका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक बहादुर केसीका अनुसार गत असार २४ गते अभ्यासकै क्रममा आफूलाई स्वास्थ्यमा कठिनाइ भएको बताएकी उनी अचानक बेहोस ब

सम्बन्धित सामग्री

दुई छोरा वैदेशिक रोजगारबाट फर्किएपछि आठ जनाको सामूहिक अन्त्येष्टि

काभ्रे। बेथान्चोक गाउँपालिका वडा नम्वर ४ चलालगणेस्थानमा भएको दुर्घटनामा ज्यान गुमाउनेहरू मध्ये एकै परिवारका ८ सदस्यको अन्त्येष्टि चार दिन पछि शुक्रबार स्वयम्भूमा हुने भएको छ । पीडितका आफन्त वैदेशिक रोजगारका क्रममा मलेसिया र जापानबाट बिहीबार राति नेपाल फर्किएसँगै शुक्रबार शव बुझेर लगेका हुन् । ‘१७ जना मृत्यु भएका मध्ये कुमार तामाङको परिवारका ८ सदस्य छन्’–प्रहरी […]

पहिचान नभएको ३ शवको प्रहरीले गर्‍यो अन्त्येष्टि

काठमाडौँ । कञ्चनपुरमा पहिचान नखुलेको ३ वटा शव प्रहरीले अन्त्येष्टि गरेको छ । लालझाडी गाउँपालिका–१ को चिनी मिल नजिकै उखुबारीमा भेटिएका दुईवटा र पुनर्बास नगरपालिका-१० को दोदा नदी नजिकै भेटिएको एउटा शवको पहिचान नखुलेपछि गाडिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले सडेको अवस्थामा भेटिएको शवको पहिचान गर्न नसकेपछि […]

कञ्चनपुरमा पहिचान नभएको ३ शवको प्रहरीले गर्‍यो अन्त्येष्टि

३ असोज, धनगढी । कञ्चनपुरमा पहिचान नखुलेको ३ वटा शव प्रहरीले अन्त्येष्टि गरेको छ । लालझाडी गाउँपालिका–१ को चिनी मिल नजिकै उखुबारीमा भेटिएका दुईवटा र पुनर्बास नगरपालिका–१० को दोदा नदी नजिकै भेटिएको एउटा शवको पहिचान नखुलेपछि गाडिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले सडेको अवस्थामा भेटिएको शवको पहिचान […]

पूर्व एआईजी पंकज श्रेष्ठको निधन

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक पंकज श्रेष्ठको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । डिएसपी हुँदादेखि नै उनको मृगौलाको समस्या थियो । शुक्रवार दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिँदै छ ।

हत्याको १० दिनपछि अर्जुन दासको अन्त्येष्टि

काठमाडौं : हत्या गरि जंगलमा फालिएका कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको १० दिनपछि आज अत्येष्टि गरिएको छ।अमरावतीस्थित सामुदायिक वनमा शव भेटिएका दासको हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै उनका आफन्तले शव बुझेका थिएनन्।उनको शव टीकापुर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको थियो। दोषी पक्राउ नपरेसम्म शव नउठाउने भन्दै आन्दोलन गर्दैआएका आफन्तहरू जानकी गाउँपालिका अध्यक्ष प्रदीप चौधरी र जिल्ला प्रहरी प्रशासनसँग छलफलपछि शव अन्त्येष्टि गर्न सहमत भएका हुन्।पीडित पक्ष र प्रहरी तथा ज

डुङ्गा दुर्घटना : बेपत्ता बालक भेटिएनन्, मृतकको भारतमै अन्त्येष्टि

महाकाली नदीमा  डुङ्गा दुर्घटना भएर  बेपत्ता भएका शिवनाथ गाउँपालिका–१ का आठ वर्षीय सन्दीप साउदको अवस्था अज्ञात रहेको छ । बुधबार साँझ शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा सन्दीप बेपत्ता भएका हुन् ।सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि फेला पर्न नसकेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । यसका साथै सन्दीपको खोजीका लागि भारतीय प्रहरीसँग समेत समन्वय भइरहेको जनाइएको छ ।डुङ्गा दुर्घटनामा परी मृत्यु भ

अस्मिता हत्या प्रकरण : मिडियाबाट भाग्दै डडेल्धुरा प्रहरी !

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका-८ को आधारभूत स्वास्थ्य केन्द्र जमरानीमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामी मृत फेला परेको आज चार दिन पूरा भएको छ।आधारभूत स्वास्थ्य केन्द्र जमरानीमा कार्यरत कार्यालय सहयोगी धामी असार ५ गते मृत अवस्थामा फेला परेकी थिइन्। उनको शव भेटिएको चार दिनपछि मंगलबार अन्त्येष्टि गरिएको छ।बीभत्स रुपमा हत्या गरिएको घटनाको अनुसन्धान थालेको प्रहरीले भने मिडियामा कुनै प्रतिक्रिया दिन मानिरेहको छैन। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले यस घटनाका विषयमा कुनै पनि सूच

पूर्व प्रहरी महानिरीक्षक बरालको निधन

काठमाडौं : पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ।बरालको आज विहान १० बजे महाराजगञ्जस्थित निवासमा मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। उनको आजै दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने कुँवरको भनाइ छ। विसं १९८५ साल वैशाख ५ मा हालको पूर्वी नवलपरासी देवचुलीमा उनको जन्म भएको थियो। उनी २०२९ देखि २०३५ सालसम्म नेपाल प्रहरी महानिरीक्षक बनेका थिए।उनी २०३६ देखि २०४२ सालसम्म म्यान्मारका लागि आवासी नेपाली राजदूत भएका थिए। यसका अतिरिक्त उनले इ

जर्ज फ्लोयडको घाँटी थिचेका प्रहरी अधिकारी डेरेक चुविन हत्यारा साबित

जर्ज फ्लोयडको हत्या प्रकरणमा अमेरिकी प्रहरी अधिकारी डेरेक चुविन दोषी साबित भएका छन्। गत वर्ष मे महिनामा चुविनले गिरफ्तार गरी भुईंमा लडाएर घुँडाले ९ मिनेटसम्म  अफ्रिकी अमेरिकी नागरिक फ्लोयडको घाँटी थिचेका थिए। छट्पटाउँदा–छट्पटाउँदै फ्लोयडको मृत्यु भएको थियो। जर्ज फ्लोयडको अन्त्येष्टि : आमाकै चिहानछेउ गाडियो, हत्या गर्नेलाई जमानतसो हत्यापछि अमेरिका र यूरोपमा नश्लभेदको मुद्धा चर्किएको थियो। अमेरिका र विश्वभर प्रदर्शन भएको थियो।हत्याकाण्डबारे छानबिन गर्न गठित जूरीले प्रहरी अधिका

​बम विष्फोटमा परि निधन भएका म्यादी प्रहरी चौधरीको अन्त्येष्टि

दाङ, मंसिर १४ – बम विष्फोटमा निधन भएका म्यादी प्रहरी विनोद चौधरीको अन्त्येष्टि गरिएको छ । दाङ, तुलसीपुर उपमहानगरपालिका–१२ क्वाङ्गीमा रहेको...