२०१८ मा अतिरिक्त समयमा सेमिफाइनल जितेको क्रोएसियाले इतिहास दोहोराउला?

यसपटक पेनाल्टीबाटै राउण्ड अफ १६ र क्वार्टनरफाइनल जितेको क्रोएसियाले सन् २०१८ मा पनि राउण्ड अफ १६ र क्वार्टफाइनलमा पेनाल्टीबाटै जितेको थियो । सेमिफाइनलमा भने अतिरिक्त समयमा गोल गरेर जितेको थियो । र फाइनलमा फ्रान्ससँग खेलेको थियो । आज अर्जेन्टिना र क्रोएसियाबीचको सेमिफाइनल खेलमा क्रोएसियाले २०१८ को इतिहास दोहाराउला कि दोहोराउन नसक्ला भन्नेबारे चासोका साथ हेरिएको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको अतिरिक्त मूल्य

अहिले चलिरहेको सुन काण्डमा तथ्य र पर्याप्त साक्षीले अभियुक्त देखाउँदा पनि आरोपितमध्ये सत्ता निकट प्रभावशाली राजनीतिक व्यक्तिलाई संरक्षण गरिनुले सत्ताधारीहरू तथा सत्ता निकटका मानिसले गरेको दण्डनीय कृत्य पनि अतिरिक्त मूल्यमा परिणत भएको छ।...

अतिरिक्त हुलाक खारेज गर्ने सरकारको निर्णयविरुद्ध कर्मचारीहरु सडकमा

काठमाडौं : अतिरिक्त हुलाक खारेज गर्ने सरकारको निर्णयविरुद्ध कर्मचारीहरु प्रदर्शनमा उत्रिएका छन्। अतिरिक्त हुलाकका कर्मचारीहरु सरकारको निर्णयविरुद्ध बुधवार सडकमा उत्रिएका हुन्। उनीहरुले बबरमहलदेखि माइतीघर हुँदै पुनः बबरमहलसम्म प्रदर्शन गरेका छन्। सो क्रममा प्रदर्शनमा सहभागीहरुले अतिरिक्त हुलाक खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका थिए। त्यस्तै, उनीहरुले ‘अतिरिक्त हुलाक…

अतिरिक्त हुलाक खारेजीको विरोधमा बझाङमा आन्दोलन

बझाङ : सरकारले बजेट वक्तव्यमार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा गरेपछि बझाङमा कर्मचारी विरोधमा उत्रिएका छन्।हुलाकलाई व्यवस्थापन नगर्दासम्म अतिरिक्त हुलाकका कर्मचारीले काम नगर्ने बताएका छन्। बजेट वक्तव्यमार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा भएपछि नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसियशन बझाङले सरकारले गरेको खारेजीको घोषणाप्रति विरोध गर्दै सरकारलाई निर्णय फिर्ता लिन अनुरोध गरेको र समय सापेक्ष अतिरिक्त हुलाक स्तरोन्नति र आधुनिक व्यवस्थापन गर्नुपर्ने नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोस

अतिरिक्त हुलाक खारेजीको निर्णय बदर गर्न माग

काठमाडाैँ –  नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनले सरकारले बजेट वक्तव्यमार्फत प्रस्तुत गरेको नेपाल अतिरिक्त हुलाक खारेजीको निर्णय बदर गर्नुपर्ने माग गरेको छ। एशोसिएशनले यहाँ आज पत्रकार सम्मेलन गरी सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको बुँदा नं ३७४ मा उल्लिखित अतिरिक्त हुलाक खारेज गर्ने भन्ने निर्णय्रप्रति आपत्ति जनाउँदै निर्णय बदर गर्न अनुरोध गरेको हो। “सकाम […]

स्पेन र मोरक्कोबीचको खेल अतिरिक्त समयमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत जारी मोरक्को र स्पेनबीचको खेल अतिरिक्त समयमा गएको छ । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो । अतिरिक्त समयमा पनि बराबर भएमा खेल पेनाल्टी सुटआउटमा जानेछ ।आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयमा अब चार अतिरिक्त स्वास्थ्य सचिव

२६ साउन, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ (अधिकृत बाह्रौं तह) हरुलाई अतिरिक्त स्वास्थ्य सचिव बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञहरुलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले बताए । स्वास्थ्यमा १२ औं तहका प्रमुख विशेषज्ञ चार जना छन् । डा. दीपेन्द्ररमण सिंह, डा. श्यामसुन्दर […]

पाँच प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। मन्त्रिपरिषद्को गत २३ जेठको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका पाँच जना दर्ज्यानी चिन्हद्वारा सुशोभित...

आजबाट कोरोनाविरुद्धको अतिरिक्त खोप दिन सुरु

२० पुस, काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको अतिरिक्त खोपको मात्रा दिन सुरु गरेको छ । कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेका केन्द्रबाट अतिरिक्त डोज दिन सुरू गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, भेरोसेल वा सिनोफार्मको खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक वा जुनसुकै खोप […]

बंगलादेशमा कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु

बंगलादेशमा आइतबारदेखि कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ। सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

फ्रान्सले सबै वयस्कहरूलाई कोरोनाविरूद्धको अतिरिक्त खोप दिने

पेरिस । फ्रान्सले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ‘अतिरिक्त खोप’ यस सप्ताहन्तबाट सबै वयस्कलाई उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ । कोभिड–१९ विरुद्धको ‘अतिरिक्त खोप’ यस सप्ताहन्तबाट सबै वयस्कलाई उपलब्ध गराउने र कोभिड सङ्क्रमणको नयाँ लहरको सामना गर्ने फ्रान्सेली स्वास्थ्य मन्त्री ओलिभियर भेरानले बताएका हुन् । अहिलेसम्म कोभिडविरुद्धको खोपको अतिरिक्त मात्रा ६५ वर्ष नाघेका स्वास्थ्यकर्मी तथा […]