पाँच प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। मन्त्रिपरिषद्को गत २३ जेठको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका पाँच जना दर्ज्यानी चिन्हद्वारा सुशोभित...

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा दर्ज्यानी चिन्ह प्रदान (तस्बिरसहित)

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएका बंशीराज दाहाललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । आज (बुधबार) अर्यालले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएका दाहाललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को असोज २८ गतेको निर्णयले उहाँ […]

सशस्त्रका ३९ जना उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले  सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएकालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा बिहीबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।महानिरीक्षक अर्यालले नायव उपरीक्षकबाट उपरीक्षकमा पदोन्नति भएका ३९ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । समारोहमा सम्बोधन गर्दै महानिरीक्षक अर्यालले पदोन्नति भएका उपरीक्षकहरूलाई शुभकामना दिँदै जिम्मेवारी आफ्नो भूमिका निभाउन निर्देशन दिए ।समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा जेठ २५ गते आयोजित विशेष समारोहका बीचसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

पाँचै जना प्रहरी एआईजीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडाैं : प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले पदोन्नति भएका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका छन्।नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहकाबीच (आईजीपी) सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंहलाई बढुवा गर

सशस्त्रका पौडेल एआइजीमा पदोन्नति, दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ- सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई शुक्रबार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई एआइजीमा बढुवा गरेको हो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित एक समारोहकाबिच उनलाई आजै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान गरे। समारोहमा महानिरीक्षक अर्यालले आफ्नो जिम्मेवारीका […]

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका राजु अर्याललाई बुधवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहका बिच दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

एआईजीमा बढुवा भएका ३ जनालाई दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका ३ जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी शैलेश थापा क्षेत्रीले एआईजीहरु धिरजप्रताप सिंह, वसन्तकुमार पन्त र रबिन्द्रबहादुर धानुकलाई दर्ज्यानी चिन्ह शुशोभन गरेका हुन् ।  बिहीबार बिहान मन्त्रिपरिषद्ले उनीहरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले उनीहरुलाई एआईजीमा

वरिष्ठ उपरीक्षकमा बढुवा भएकाहरूलाई दर्ज्यानी चिन्ह प्रदान

निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ८ जना वरिष्ठ प्रहरी अधिकृतहरूलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू विकास राज खनाल, सुदिप राजभण्डारी, अनुराग कुमार द्विवेदी, राजेन्द्र सिंह खड्का, योग बहादुर पाल, टिका बहादुर केसी, ध्रुवराज राउत र भोला बहादुर रावल रहेका छन् । नेपाल सरकार मन्त्रीस्तरको २०७८ मङ्सिर ७ गते

एआईजीमा बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह प्रदान

२७ असार, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)मा बढुवा भएका सहकुल बहादुर थापा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित समारोहकाबीच प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान …