फ्रान्सले सबै वयस्कहरूलाई कोरोनाविरूद्धको अतिरिक्त खोप दिने

पेरिस । फ्रान्सले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ‘अतिरिक्त खोप’ यस सप्ताहन्तबाट सबै वयस्कलाई उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ । कोभिड–१९ विरुद्धको ‘अतिरिक्त खोप’ यस सप्ताहन्तबाट सबै वयस्कलाई उपलब्ध गराउने र कोभिड सङ्क्रमणको नयाँ लहरको सामना गर्ने फ्रान्सेली स्वास्थ्य मन्त्री ओलिभियर भेरानले बताएका हुन् । अहिलेसम्म कोभिडविरुद्धको खोपको अतिरिक्त मात्रा ६५ वर्ष नाघेका स्वास्थ्यकर्मी तथा […]

सम्बन्धित सामग्री

कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान सञ्चालनमा अन्योल

काठमाडौं । आजदेखि सुरु गर्ने भनिएको कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान सञ्चालनमा समस्या देखिएको छ । सरकारले अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई आजदेखि अतिरिक्त खोप दिने बताएको थियो । अभियान सञ्चालनका लागि सरकारले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको बताएको थियो । तर, खोप सञ्चालन गर्ने स्थानीय […]

अग्रपंतिमा खटिनेहरुलाई आजदेखि कोरोना विरुद्ध खोपको बुस्टर डोज दिइने

काठमाडौं । सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप दिने भएको छ । अग्रपंतिमा काम गर्ने व्यक्तिलाई आजदेखि र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि अतिरिक्त खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अतिरिक्त खोपका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य […]

अतिरिक्त खोप दिने निर्णयबाट पछि हट्यो सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अतिरिक्त खोप दिने निर्णयबाट पछि हटेको छ ।

मङ्गलबारदेखि अतिरिक्त मात्रा खोप : क-कसले पाउँछन् ?

सरकारले कोभिड १९ विरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिहरूलाई सरकारले बुस्टर डोजका रूपमा अतिरिक्त खोप लगाउने निर्णय गरेको हो ।कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई त्यस्तो खोप दिइने सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबारदेखि नै अतिरिक्त खोप दिइने जानकारी दिएका छन् । केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिन सिफारिस गरेको आध

६० वर्ष माथिकालाई अतिरिक्त खोप दिइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दीर्घरोगी तथा ६० वर्ष माथिको उमेर समूहका नागरिकलाई अतिरिक्त मात्राको खोप दिने निर्णय गरेको छ । मन्त्रालयका अनुसार भेरोसेल वा सिनोफर्मा खोप लगाएका नागरिकलाई लक्षित गरेर खोप दिन लागेको हो । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई लक्षित गरेर थप मात्राको खोप दिन लागेको हो । पहिला जुन खोप लगाएको हो सोही प्रकृतिको खोप थप एक अतिरिक्त मात्रामा दिइने जनाएको छ । यो खोप बुस्टर डोज नभएर कमजोर रोग प्रतिरक्षा प्रणाल...

६० वर्ष माथिकालाई अतिरिक्त खोप दिइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दीर्घरोगी तथा ६० वर्ष माथिको उमेर समूहका नागरिकलाई अतिरिक्त मात्राको खोप दिने निर्णय गरेको छ । मन्त्रालयका अनुसार भेरोसेल वा सिनोफर्मा खोप लगाएका नागरिकलाई लक्षित गरेर खोप दिन लागेको हो । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम […] The post ६० वर्ष माथिकालाई अतिरिक्त खोप दिइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सरकारले क-कसलाई दिने छ अतिरिक्त मात्रा खोप ?

सरकारले कोभिड १९ विरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिहरूलाई सरकारले बुस्टर डोजका रूपमा अतिरिक्त खोप लगाउने निर्णय गरेको हो ।कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई त्यस्तो खोप दिइने सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबारदेखि नै अतिरिक्त खोप दिइने जानकारी दिएका छन् । केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिन सिफारिस गरेको आध

सरकारले गर्‍यो अतिरिक्त खोप दिने निर्णय, क–कसले पाउनेछन्?

सरकारले कोभिड १९ विरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका व्यक्तिहरूलाई जुन खोप लगाएको हो सोही प्रकृतिको खोप थप एक अतिरिक्त मात्रा दिइने भएको हो ।

रोग प्रतिरोधात्मक क्षमता कम र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई अतिरिक्त खोप दिने

काठमाडौं, पुष १९ । सरकारले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई अतिरिक्त खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाली ६० वर्षमाथि र रोग प्रतिरक्षा प्रणाली कम भएका व्यक्तिलाई एक डोज अतिरिक्त खोप दिने जनाएको हो । भेरोसेल खोपको पूर्ण मात्रा लगाएको […]

दीर्घ रोगीलाई अतिरिक्त खोप

सरकारले दीर्घ रोगीलाई लक्षित गरी कोरोना संक्रमणविरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर, एचआईभी संक्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका, अंग प्रत्यारोपण गरेको बिरामी र ६० वर्ष उमेर समूहभन्दा माथिकालाई अतिरिक्त मात्रा खोप दिने जनाएको छ ।