महिला प्रतिनिधित्वलाई नेतृत्वमा बदल्ने बेला आयोः मन्त्री उमा रेग्मी

काठमाडौं, २४ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला प्रतिनिधित्व बढे पनि नेतृत्वमा कमी रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री रेग्मीले भनिन्, “हामी आज सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ ११२ औं अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

चितवनमा विकास खर्च गर्नै मुस्किल, संघको २८ र प्रदेशको ३२ प्रतिशत मात्रै

चितवन – केन्द्रीय नेतै नेता भएको जिल्ला चितवनमा विकास खर्च गर्न मुस्किल पर्ने गरेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वगृहमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, पूर्वअर्थमन्त्री एवं एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी, राज्यमन्त्री उमेश श्रेष्ठलगायत केन्द्रीय स्तरमा पहुँच भएका नेताहरूको […]

नागरिकता ऐन २०६३ संशोधनबारे सरोकारवाला निकायबीच छलफल

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा सङ्घीय संसदमा विचाराधीन रहेको नेपाल नागरिकता ऐन २०६३ संशोधनबारे सरोकारवाला निकायबीच छलफल भएको छ । आज (आइतबार) गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी, कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), नेपाली काँग्रेसकी प्रतिनिधि सभामा सचेतक पुष्पा भुसाल, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृह […]

चितवन एमालेको आरोप : भरतपुर महानगरमा आर्थिक चलखेल भयो

काठमाडौं : नेकपा एमाले चितवनले भरतपुर महानगरपालिकामा आर्थिक चलखेल भएको आरोप लगाएको छ। एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरकारका मन्त्रीहरूले मौन अवधिमा आर्थिक चलखेल गरेको आरोप लगाएका हुन्। प्रचण्डसहित महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठ लगायतले मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै प्रव

डिस्चार्ज भइन् मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी स्वास्थ्य उपचारपछि डिस्चार्ज भएकी छिन्।

मन्त्री रेग्मी अस्पतालबाट डिस्चार्ज

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी  स्वास्थ्य उपचारपछि डिस्चार्ज भएकी छन् । काठमाडौंको वीर अस्पतालमा पाँच दिन टाउकोमा जमेको रगतको उपचार पछि  आइतबार साँझ डिस्चार्ज भएर पुल्चोकस्थित मन्त्री निवास फर्किएकी हुन् ।  डिस्चार्जपछि अस्पतालबाट बाहिरिने क्रममा मन्त्री रेग्मीले  स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रतिक्रिया दिइन् ।  राति सुत्ने बेलामा अचानक टाउको ठोक्किएर एमआरआई गराउँदा टाउकोमा रगत जमेको देखिएपछि  बुधवार बिहान उपचारका लागि उनलाई अस्पताल भर

घरभित्र महिलामाथि हुने विभेद र असमानताको जरो उखेल्नुपर्छ : मन्त्री उमा रेग्मी

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राज्यको नीति निर्माण र नेतृत्वको तहमा महिलाहरुलाई पुर्‍याउनुपर्ने बताएकी छिन्। ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यको सबै तहमा महिला र पुरुषको बराबरी हैसियत भएमात्र मुलुकको विकास हुने बताएकी हुन्। ‘राजनीतिक दृष्टिकोणले प्रतिनिधित्वको हिसाबले गरेको…

९० प्रतिशत महिला पीडित : मन्त्री उमा रेग्मी

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री उमा रेग्मीले समाजमा रहेको रुढीबाढलाई चिर्दै महिला भएकोमा गौरव गर्दै अगाडि बढ्न सकिने बताउनुभएको छ । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिनुहुँदै महिला पूर्णरुपमा स्वतन्त्र नभए पनि कमजोर पनि नरहेको बताउनुभयो । समाजसँगै देश सेवा पहिलो प्राथमिकता रहेको उहाँको भनाइ छ ।

‘पुरुषले जस्तो महिला मन्त्रीले भ्रष्टाचार गर्दैनन्’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको दाबी रोचक छ । पुरुषको तुलनामा महिलाहरुले कम भ्रष्टाचार गर्ने दाबी गर्दै मन्त्री रेग्मीले रातोपाटीसँग भनिन्, ‘पुरुषको तुलनामा शतप्रतिशत नभए पनि ९५ प्रतिशत महिलाले भ्रष्टाचार गर्दैनन् ।मन्त्री उमा रेग्मी विद्यार्थी राजनीतिबाट उदाएकी काँग्रेस नेतृ हुन् । २०२८ सालमा चितवनको शारदानगर हाइस्कुलमा नेपाल विद्यार्थी संघको एकाइ उपसभापति भएर उनले राजनैतिक यात्रा सुरु गरेकी थिइन् । पद्मकन्या क्याम्पसमा नेविसंघको एकाइको संस्थापक अध्यक्ष भएकी उनी त