घरभित्र महिलामाथि हुने विभेद र असमानताको जरो उखेल्नुपर्छ : मन्त्री उमा रेग्मी

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राज्यको नीति निर्माण र नेतृत्वको तहमा महिलाहरुलाई पुर्‍याउनुपर्ने बताएकी छिन्। ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यको सबै तहमा महिला र पुरुषको बराबरी हैसियत भएमात्र मुलुकको विकास हुने बताएकी हुन्। ‘राजनीतिक दृष्टिकोणले प्रतिनिधित्वको हिसाबले गरेको…