काठमाडौं, २४ कार्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आवश्यकत्ता महशुस गरे नै उच्चस्तरीय समन्वय समिति गठन गरिएको स्पष्ट पारेकी छिन् । उनले भनिन्–‘यो सरकार अहिले गठबन्धनको सरकार हो । हिजो नेकपाको दुई तिहाईको सरकार थियो । नेतृत्वले त्यो सरकारलाई थाम्न सकेन । आफ्नै पार्टीभित्रको विग्रहको कारणले नेकपाको सरकार ढलेको हो, र आज […]