चितवनमा आचारसंहिता उल्लंघन गरेको भन्दै प्रचण्ड र बहालवाला तीन मन्त्रीविरुद्ध पर्‍यो उजुरी

माओवादी अध्यक्ष प्रचण्ड, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी,  श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठविरुद्ध उजुरी परेको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डलाई कारबाही गर्न रास्वपाकाे माग

काठमाडौँ- आसन्न उपचुनावलाई लिएर बहालवाला प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ संयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार पूर्वप्रधानमन्त्रीहरूसहित नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर डुम्रेलगायत...

मेटमणि चौधरीले तिरे २५ हजार जरिवाना

काठमाडौं : निर्वाचन आचारसंहिता उल्लंघन गरेका शहरी विकासमन्त्री मेटमणि चौधरीले  जरिवाना बुझाएका छन् ।दाङ–१ स्थित निर्वाचन क्षेत्रमा आचारसंहिता विपरीत बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित पार्न खोजेको भन्दै निर्वाचन आयोगले चुनावअघि स्पष्टिकरणसहित २५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।मन्त्री चौधरीले जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। चौधरी जरिवाना बुझाउने पहिलो बहालवाला मन्त्री हुन् ।आयोगले स्वास्थ्यमन्त्री भवानी खापुङलाई पाँच हजार जरिवाना गर

निर्वाचन आचारसंहिता उल्लंघनमा सहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना

सहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन कसुरबापतकाे जरिवाना रकम बुझाएका छन् । दाङ–१ स्थित निर्वाचन क्षेत्रमा आचारसंहिता विपरीत बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित पार्न खोजेको भन्दै निर्वाचन आयोगले चुनावअघि स्पष्टीकरणसहित २५ हजार रुपैयाँ जरिवाना गरेको थियो । मन्त्री चौधरीले जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । चौधरी जरिवाना बुझाउने बहालवाला पहिलो मन्त्री हुन् । आयोगले स्वास्थमन्त्री भवानी खापुङलाई पाँच जरिवाना गरे पनि

बहालवाला मन्त्री कारबाहीमा : चौधरीलाई २५ हजार, खापुङलाई पाँच हजार जरिवाना

आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले दुई बहालवाला मन्त्रीलाई कारबाही गरेको छ। सहरी विकासमन्त्री

आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने स्थानीय तहका पदाधिकारीलाई कारवाही गर्ने

काठमाडौं : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा आचारसंहिता लागू भैसकेकाले  कुनै उम्मेदवारको प्रचारप्रसारमा गरेका स्थानीय तहका कार्यपालिका सदस्यमाथि कारवाही गर्ने चेतावनी दिएको छ। कारवाहीबारे आज आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।यसरि कतिपय स्थानीय तहका बहालवाला कार्यपालिकाका पदाधिकारी र सदस्यले निर्वाचन आचारसंहिताविपरीत आफू बहाल रहेको स्थानीय तहमा कुनै उम्मेदवारको प्रचारप्रसारमा

प्रचण्ड र मन्त्रीहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको एमालेको आरोप

चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत बहालवाला मन्त्रीहरूले नै निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै एमाले चितवनले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चितवन एमालेले बिहीबार विज्ञप्ति जारी गरी मौन अवधिका बीच सरकारी गाडीको दुरुपयोग गरी मतदाता प्रभावित पार्ने र आर्थिक चलखेल गर्ने काम भएको आरोप लगाएको छ । भरतपुरमा आर्थिक चलखेल भएको […]

आचारसंहिता उल्लंघनले चर्चा पाएको तिलोत्तमा

रुपन्देही । आचारसंहिता तोडेको विषयले चर्चा पाएको पालिका हो रुपन्देहीको तिलोत्तमा नगरपालिका । गृहमन्त्री, नयाँ मेयरका उम्मेदवार, बहालवाला मेयर सबैले आचारसंहिता उल्लंघन गरेर यो नगरपालिका चर्चामा आएको छ । गृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको गृह नगर भएकाले पनि यहाँ कसले के गरे बढी नै चासो रहेकाले हुनसक्छ । निर्वाचन आयोगले आचारसंहिता जारी गरेपछि […]