शून्य समयमा सांसदले उठाए मलदेखि जलसम्मका समस्या

२७ जेठ, काठमाडौं । सांसदहरूले वर्षायाम सुरुभएसँगै देशका अधिकांश ठाउँमा बाढी पहिराका कारण जनजीवन प्रभावित भएकामा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद मनकुमारी जिसीले देशभर वर्षाका कारण बाढी पहिराले जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउँदै विपद् व्यवस्थापनमा गम्भीरतापूर्वक ध्यान दिन माग गरिन् । उनले भनिन्, ‘चट्याङ, बाढी पहिराले देशमा धेरै […]

सम्बन्धित सामग्री

शून्य समयमा कुन सांसदले के विषय उठाए ?

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले जनसरोकारका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन्।

शून्य समयमा सांसदले उठाए समासामयिक सवाल, जवाफको टुंगो छैन

काठमाडौं : प्रतिनिधिसभाका सांसदहरुले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले एक स्वरले सो घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामाथि अझै कारबाही नगरिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आक्रोशसमेत व्यक्त गरेका छन्।प्रमुख प्रतिपक्ष एमालेका सांसद अमृतलाल राजवंशीले बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरे। उनल

कोशी प्रदेश : शून्य समयमा सांसदले उठाए विभिन्न समस्या

१ भदौ, विराटनगर । कोशी प्रदेशसभा बैठकको शून्य समयमा सांसदहरूले विभिन्न विषय उठाएका छन् । सांसद गोम्बु शेर्पाले प्रदेशमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गरे । प्रदेशभाको शून्य समयमा बोल्दै उनले केन्द्रीय सरकारले भ्रष्टाचार र अनियमितताको विरुद्ध अभियान चलाएको भन्दै प्रदेशमा पनि यस्तै अभियान चलाउनु पर्ने उनको भनाइ छ । पहिचानवादीसँग वार्ता गर्न […]

प्रतिनिधिसभाको शून्य समयमा कुन सांसदले के भने ?

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नागरिकता विधेयक, सडकलगायत पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती, मल तथा बीउबिजनमा देखिएको अभावदेखि सुकुम्बासी र भूमिहीनका विषय उठान गरिएका छन् । बैठकको शून्य समयमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले तराईका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थामा भएका उपकरण कामविहीन अवस्थामा रहेको र नारायणी क्षेत्रीय अस्पतालको एमआरआई मेसिन नचलेको विषय उठाए । गर्मी […]

शून्य समय : कुन सांसदले कुन विषय उठाए?

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि गम्भीर र यथार्थपरक छानबिनको माग गरेका छन्। यस्तै, सांसदहरुले सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा प्रविधिको उच्च प्रयोग, नागरिकता विधेयक प्रमाणीकरण, जातीय विभेद्को अन्त्यलगायतका विषय उठान गरेका हुन्। सांसद बिजुला रायमाझीले अर्घाखाँचीको भूमिकास्थान–५ का बाबुराम पुन भारतको पञ्जाब…

प्रतिनिधिसभाको शून्य समयमा सांसदले उठाए यस्ता आवाज

काठमाडौँ–संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। जारी बैठकमा सांसदहरुले जनजीविकाका बिषयबस्तु उठाएका छन्। साथै बैठकको शून्य समयमा उठाएका बिषयमा सरकारले जवाफ नदिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्। त्यस्तै ग्यास लिक भएर आगलागीमा परी घाइते भई भारतमा उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना पनि सांसदहरुले गरेका […]

सांसदले उठाए देशभरका सडक स्तरोन्नतिको विषय

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसद अनिसा नेपालीले दाङ देउखुरीको सडक खुलेको दशकाँै वितिसक्दा पनि हाल जीर्ण अवस्थामा रहेकाले स्तरोन्नति गर्नका लागि माग गर्नुभयो । सांसद अम्मरबहादुर थापाले कर्णाली राजमार्ग साँघुरो भएका कारण दुर्घटना बढेको बताउँदै दुईतर्फी सवारीसाधन …

सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो गरेका छन् । बैठकमा सांसद गोपालबहादुर बमले चार वर्षदेखि जिल्लाका समस्याबारे कुरा उठाए पनि कुनै समस्या सुनुवाइ नभएको बताए । ‘ठुला नेताले शून्य समयमा बोलेका कुरा कार्यान्वयन भए/नभएको थाहा छैन । म चार वर्षदेखि आफ्नो दुर्गम र हिमाली जिल्लाको सिँचाइ, सडक, खानेपानी, […]

सांसदले शून्य समयमा उठाएका समस्या कार्यान्वयन नभएको गुनासो

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो गरेका छन् । बैठकमा सांसद गोपालबहादुर बमले चार वर्षदेखि जिल्लाका समस्याबारे कुरा उठाए पनि कुनै समस्या सुनुवाइ नभएको बताए ।

सांसदले भन्ने, सभामुखले सुुन्ने काम मात्र भयो : गोपालबहादुर बम

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको समाधान गर्ने तर्फ कुनै काम नभएको गुनासो गरेका छन्। बैठकमा सांसद गोपालबहादुर बमले चार वर्षदेखि जिल्लाका समस्याबारे कुरा उठाए पनि कुनै समस्या सुनुवाइ नभएको बताएका हुन्। मुगुबाट निर्वाचित बमले आफूले आफ्नो क्षेत्रको विषय जहिलै उठाइरहेको भए पनि सरकारले ध्यान नदिएको भन्दै सभामुखको ध्यानाकर्षण…