सांसदले उठाए देशभरका सडक स्तरोन्नतिको विषय

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसद अनिसा नेपालीले दाङ देउखुरीको सडक खुलेको दशकाँै वितिसक्दा पनि हाल जीर्ण अवस्थामा रहेकाले स्तरोन्नति गर्नका लागि माग गर्नुभयो । सांसद अम्मरबहादुर थापाले कर्णाली राजमार्ग साँघुरो भएका कारण दुर्घटना बढेको बताउँदै दुईतर्फी सवारीसाधन …

सम्बन्धित सामग्री

शून्य समय : कुन सांसदले कुन विषय उठाए?

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि गम्भीर र यथार्थपरक छानबिनको माग गरेका छन्। यस्तै, सांसदहरुले सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा प्रविधिको उच्च प्रयोग, नागरिकता विधेयक प्रमाणीकरण, जातीय विभेद्को अन्त्यलगायतका विषय उठान गरेका हुन्। सांसद बिजुला रायमाझीले अर्घाखाँचीको भूमिकास्थान–५ का बाबुराम पुन भारतको पञ्जाब…

संसदमा उठ्यो भ्रष्टाचार मुद्दा : चार दिनमा १७१ सांसदले गरे प्रश्न

पछिल्लो चार दिनमा संसदका दुवै सदनमा बोल्ने १७१ सांसदले कुनै न कुनै रूपमा भ्रष्टाचार सम्बन्धी विषय उठाए । संसद सचिवालयका पूर्व सचिव सोमबहादुर थापाका भनाइमा, ‘संसदमा भ्रष्टाचारको मुद्दा यो रूपमा मुखरित भएको पहिलो पटक हो । अब नीति र कार्यक्रम बनाएर सरकारले यसको उपयोग गर्नुपर्छ ।’

प्रतिनिधिसभा बैठक : सांसदले उठाए गुठी विधेयकदेखि डेङ्गु नियन्त्रणसम्मका विषय

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदले डेङ्गु नियन्त्रणका लागि सरकारले गरिरहेको कामका बारेमा सदनलाई जानकारी गराउन माग गराएका हुन् ।  बैठकमा सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता पीडित रहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर स्वास्थ्य मन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गरे । साथै उनले सबै दलले समाजवादी व्यवस्थाको विचारधारा अपनाएको […]

सांसदले उठाए नागरिकतादेखि मल अभावसम्मको विषय

प्रतिनिधिसभाका सांसदहरुले नागरिकता विधेयक, बाढीपहिरो, डुबान, विपद् व्यवस्थापन, पाठ्यपुस्तक अभाव, किसानलाई मल उपलब्ध गराउनेलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले नागरिकता विधेयक तत्काल अघि बढाउन, मनसुन सक्रिय रहेकाले विपद् व्यवस्थापनको कार्यलाई प्राथमिकता दिन तथा किसानलाई मल उपलब्ध गराउन माग गरे । सांसद प्रमोद साहले विगत धेरै दिनदेखि नागरिकता […]

सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो गरेका छन् । बैठकमा सांसद गोपालबहादुर बमले चार वर्षदेखि जिल्लाका समस्याबारे कुरा उठाए पनि कुनै समस्या सुनुवाइ नभएको बताए । ‘ठुला नेताले शून्य समयमा बोलेका कुरा कार्यान्वयन भए/नभएको थाहा छैन । म चार वर्षदेखि आफ्नो दुर्गम र हिमाली जिल्लाको सिँचाइ, सडक, खानेपानी, […]

सांसदले भन्ने, सभामुखले सुुन्ने काम मात्र भयो : गोपालबहादुर बम

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको समाधान गर्ने तर्फ कुनै काम नभएको गुनासो गरेका छन्। बैठकमा सांसद गोपालबहादुर बमले चार वर्षदेखि जिल्लाका समस्याबारे कुरा उठाए पनि कुनै समस्या सुनुवाइ नभएको बताएका हुन्। मुगुबाट निर्वाचित बमले आफूले आफ्नो क्षेत्रको विषय जहिलै उठाइरहेको भए पनि सरकारले ध्यान नदिएको भन्दै सभामुखको ध्यानाकर्षण…

शून्य समयमा सांसदले उठाए मलदेखि जलसम्मका समस्या

२७ जेठ, काठमाडौं । सांसदहरूले वर्षायाम सुरुभएसँगै देशका अधिकांश ठाउँमा बाढी पहिराका कारण जनजीवन प्रभावित भएकामा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसद मनकुमारी जिसीले देशभर वर्षाका कारण बाढी पहिराले जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउँदै विपद् व्यवस्थापनमा गम्भीरतापूर्वक ध्यान दिन माग गरिन् । उनले भनिन्, ‘चट्याङ, बाढी पहिराले देशमा धेरै […]

राजदूत नियुक्तिमा सांसदले उठाए समावेशिताको प्रश्न

संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक सोमबार बसेको छ । प्रस्तावित राजदूतको सुनुवाइका लागि सोमबार समितिको बैठक बसेको हो । सो बैठकमा कांग्रेसकी सांसद पुष्पा भुसालले उजुरीको सुचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्नुपर्ने बताइन् । उनले भनिन्-सुनुवाइ समितिले राजनीति नियुक्तिका लागि गरिने सिफारिसमा गम्भीर रूपमा लिनु जरूरी छ । उजुरी लिनुभन्दा पहिले नै समावेशिताको प्रश्न उठ्नुपर्ने हो । तर, प्रक्रियाअघि बढिसकेपछि बोल्नु अलि उपयुक्त हुँदैन  । उजुरीको सुचना निकाल्नुअघि नै पर्याप्त

एमाले सांसदमाथि किन उठाए सभामुखले आचरणको प्रश्न ?

काठमाडौं । नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै बैठक अवरोध गरेपछि सभामुख अग्नी सापकोटाले प्रतिनिधिभसा नियमावलीको विषय पटक पटक उठाए । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमाले सांसदले नारावाजी गर्न थालेपछि सभामुख सापकोटाले नियमावलीको नियम २१ को खण्ड ख र घ अकर्षित गरेको बताए । सभामुखले आकर्षित गर्न खोजेको नियमावलीको सो प्रावधानको खण्ड खमा सभामुखले […] The post एमाले सांसदमाथि किन उठाए सभामुखले आचरणको प्रश्न ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कर्णालीका एमाले सांसद : कसैले विपक्षमा हात उठाए, कसैले कलम चलाए

नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्दा प्रतिपक्षीको बेञ्चमा बसेका एमालेका कोही सांसदहरूले विपक्षमा हात उठाउँदै गर्दा दुई सांसदले भने कलम चलाइरहेका थिए ।