सन्जोग चाम्लिङ राई सामान्यतयाः एउटा खेलाडीको सपना नै राष्ट्रिय टिमको जर्सी लगाउने हुन्छ । त्यो जर्सीमा लाग्ने पसिना नै सबैभन्दा मिठो सुगन्ध बन्छ । राष्ट्रिय टिम सम्मको यात्रा नै उसको जीवनभरको सम्झना बन्छ र सधैं रोमाञ्चित महसुस गर्दछ । राष्ट्रिय टिमको कर्ममा नै उसले गर्व महसुस गर्दछ । फुटबलले दिएको केही नाम, केही दामको सन्तुष्टिले […]
The post कुनै फुटबल खेलाडी किन विदेशिन्छ ? first appeared on हाम्रो खेलकुद.
सन्जोग चाम्लिङ राई तपाईले जुलाई २३ तारिखको दिन यही अनलाइन पोर्टलमा प्रकाशित पंक्तिकारको आलेख पढ्नु भएको भए, तपाईलाई थाहा होला कि त्यसको अन्तमा एउटा प्रश्न गरेर उक्त आलेख टुंगिएको थियो : के एन्फा राजनीतिले बिग्रिएको हो ? आज यसकै सेरोफेरोमा रहेर छलफलको प्रयास हुनेछ । के एन्फा राजनीतिले बिग्रिएको हो ? यसमा पंक्तिकारको सोझो र […]
The post के एन्फा राजनीतिले बिग्रिएको हो ? first appeared on हाम्रो खेलकुद.
सन्जोग चाम्लिङ राई फुटबल, झट्ट हेर्दा यो ४१०–४५० ग्राम वजनको एउटा निर्जिव वस्तु हो । तर यो निर्जीव वस्तुको परिधिमा निर्माण हुने यसको जीवन भने सजीव हुन्छ । नेपाली समाजमा यसको बुझाइमा पनि विभिन्न धारणाहरू छन् । तर जब देशकै सवाल आउँछ , सबै जना लगभग एक विन्दुमा नै आउँछन् । देश भन्नु पनि एउटा […]
The post नेपाली फुटबलको सेरोफेरो first appeared on Hamro Khelkud.
सन्जोग चाम्लिङ राई बाल्यकालको तिहारलाई एकचोटी सम्झिउँ । तिहार भन्नु नै देउसी भैलो । देउसी भैलोमा भट्याउँदा हामी सबै भन्थ्यौँ नि : आ है आखुम् बाखुम् – देउसुरे आ है सेलरोटी चाखुम् – देउसुरे बाल्यकालको देउसी भैलोमा उल्लेखित भट्याउने शब्द शिल्प यति लोकप्रिय छ (अहिलेसम्म पनि) कि त्यो नभनी लगभग देउसी भैलो नै पूर्ण हुँदैन […]
The post अर्थहीन लिगको आखुम् बाखुम् first appeared on Hamro Khelkud.
२२ साउन, काठमाडौं । किरात राई यायोक्खाले ३५औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा पत्रकार कौशल चोम्जोङ तथा राजेश चाम्लिङ राई पनि छन् । उदयपुरबाट पत्रकारिता तथा विभिन्न प्राज्ञिक अनुसन्धान कार्यमा संलग्न चेम्जोङ नेपाल पत्रकार महासंघको पूर्व उपाध्यक्ष हुन् भने हाल गोरखापत्र दैनिकका सहसम्पादक रहेका चाम्लिङ महासंघको निवर्तमान केन्द्रीय सदस्य […]
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका नौ जनप्रतिनिधिले आफ्नो मातृ भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् । चाम्लिङ राई समुदायका दुई वडाध्यक्ष र सात वडा सदस्यले नवनिर्वाचित मेयर बिमला राईबाट सोमबार पद तथा गोपनीयताको शपथ लिनेक्रममा आफ्नो मातृ भाषा चाम्लिङ प्रयोग गरेका हुन् ।हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष गन राई, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका वडाध्यक्ष काशीराज राई, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडा सदस्य गमिता राई, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका
बारा । बिएफसी चितवनलाई हराउँदै बागमती युवा क्लब सर्लाही जगदम्बा १२ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सिमरा रंगशालामा हिजो भएको खेलमा चितवनलाई २–१ ले पराजित गर्दै बागमती अन्तिम आठमा प्रवेश गरेको छ । चितवनविरुद्ध रोमाञ्चक जित हात पार्ने क्रममा बाग्मतीका दिनेश चाम्लिङ राई र प्रदीप लम्सालले गोल गरे । बागमतीका लागि […]
गायक एवम् मोडल सुभम चाम्लिङ राई र मोडल नग्मा श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘धाउन नमिल्ने’ सार्वजनिक भएको छ । भिडियोमा सुभम र नग्माको प्रेमका उतारचढाव देखाइएको छ । गायिका मेलिना राई र गायक सुभम चाम्लिङ राईका स्वर रहेको गीतका शब्द डि.पी खनालले कोरेका हुन् । खनालकै संगीत रहेको गीतमा राजु कार्कीको संगीत संयोजन छ ।मनिक राईको कोरियोग्राफी, ज्ञानेन्द्र शर्मा हुमागाईले छायाँकन रहेको भिडियो अनिल रानाले सम्पादन गरेका हुन् । भिडियोका निर्देशक किरण चाम्लिङ राई हुन् ।
काठमाडौं । वरिष्ठ गीतकार एवं एसएसपी टेक तामाङको शब्द रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । गीतमा दीपा लामाको स्वर रहेको छ । पावल चाम्लिङको कम्पोज रहेको गीतमा एरेन्ज चाँद सिंहले गरेका हुन् ।गीतको भिडियोमा सौजन सुब्बा रोहनी लामा‚ सुम्दिमा चाम्लिङ राई‚ सजन मगर‚ भोलाराम धिताल‚ दुर्गा धिताल र कृष्ण राईको अभिनय देख्न सकिन्छ ।आमाको माया र हुर्काउन गर्नुपर्ने जिम्मेवारी आमाले बाहेक छोराछोरीलाई कसैले दिन सक्दैन भन्ने बिषयले गीतले प्रस्तुत गरेको छ । नरेन मो