काठमाडौं । वरिष्ठ गीतकार एवं एसएसपी टेक तामाङको शब्द रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । गीतमा दीपा लामाको स्वर रहेको छ । पावल चाम्लिङको कम्पोज रहेको गीतमा एरेन्ज चाँद सिंहले गरेका हुन् ।गीतको भिडियोमा सौजन सुब्बा रोहनी लामा‚ सुम्दिमा चाम्लिङ राई‚ सजन मगर‚ भोलाराम धिताल‚ दुर्गा धिताल र कृष्ण राईको अभिनय देख्न सकिन्छ ।आमाको माया र हुर्काउन गर्नुपर्ने जिम्मेवारी आमाले बाहेक छोराछोरीलाई कसैले दिन सक्दैन भन्ने बिषयले गीतले प्रस्तुत गरेको छ । नरेन मो