अर्थहीन लिगको आखुम् बाखुम्

सन्जोग चाम्लिङ राई बाल्यकालको तिहारलाई एकचोटी सम्झिउँ । तिहार भन्नु नै देउसी भैलो । देउसी भैलोमा भट्याउँदा हामी सबै भन्थ्यौँ नि : आ है आखुम् बाखुम् – देउसुरे आ है सेलरोटी चाखुम् – देउसुरे बाल्यकालको देउसी भैलोमा उल्लेखित भट्याउने शब्द शिल्प यति लोकप्रिय छ (अहिलेसम्म पनि) कि त्यो नभनी लगभग देउसी भैलो नै पूर्ण हुँदैन […] The post अर्थहीन लिगको आखुम् बाखुम् first appeared on Hamro Khelkud.