यायोक्खाको ३५औं स्थापना दिवसमा पत्रकार चाम्लिङसहित ५ जना पुरस्कृत

२२ साउन, काठमाडौं । किरात राई यायोक्खाले ३५औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा पत्रकार कौशल चोम्जोङ तथा राजेश चाम्लिङ राई पनि छन् । उदयपुरबाट पत्रकारिता तथा विभिन्न प्राज्ञिक अनुसन्धान कार्यमा संलग्न चेम्जोङ नेपाल पत्रकार महासंघको पूर्व उपाध्यक्ष हुन् भने हाल गोरखापत्र दैनिकका सहसम्पादक रहेका चाम्लिङ महासंघको निवर्तमान केन्द्रीय सदस्य […]

सम्बन्धित सामग्री

सोलुखुम्बुमा पत्रकार कुट्ने ५ जना पक्राउ

सोलुखुम्बु, १ फागुन । सोलुखुम्बुमा पत्रकारमाथि हातपात गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुदुधकुण्ड नगरपालिका–५ का २८ वर्षीय राम तामाङ, सोही वडाका २६ वर्षीय सोनाम शेर्पा, २७ वर्षीय मङ्गल तामाङ, २८ वर्षीय लक्ष्मण तामाङ र ३२ वर्षीय सुब्बा तामाङ रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दुधकोशी खबरका रमन वनमाथि […]

सरार्फको हत्या अभियोगमा पक्राउ परेका ५ जना सार्वजनिक

कलैया -६ स्थित बाल एकता बोडिङ्गका संचालक रुपेश सरार्फको हत्या अभियोगमा पक्राउ परेका ५ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले बुधवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राधा गुप्ता, चन्द यादव, अभिनफ कुमार सिह, जवेल अख्तर, रियाज अन्सारी गरी ५ जना रहेको पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक सुरेश कफ्लेले बताएका छ्न। मनोज गुप्ताको […] The post सरार्फको हत्या अभियोगमा पक्राउ परेका ५ जना सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

५ जना केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने क्यानको निर्णय

फागुन १५, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले विधान विपरीत संघका विरुद्धमा पत्रकार सम्मेलन गर्ने र विभिन्न निकायमा गई संघलाई नै बदनाम र निलम्वन गराउने प्रयास गरेको भन्दै ५ जना केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने भएको छ । सुर्खेतको विरेन्द्रनगरमा भएको साधारण सभाले संजयराज सिंह, मो. दाउद अन्सारी, ऋषिराम गौतम, अमितवीर पाण्डे र करण महतारा क्षेत्रीले […]

धनुषामा ५ जना हत्या आरोपी पक्राउ

धनुषा । धनुषा प्रहरीले हत्याका विभिन्न घटनामा संलग्न ५ जना आरोपीलाई पक्राउ गरेको छ । महिलाको हत्या, आफ्नै आमाको हत्या र आफ्नै साथीको हत्या गरी फरार भएका ५ जना आरोपीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । वैदेशिक रोजगारमा रहेका धनुषाको शहिदनगर नगरपालिका-३ की अरुण कुमार दासकी श्रीमती बबितिया देवी दासको […]

नक्कली मदिरा बिक्री वितरण गर्ने गिरोहका ५ जना पक्राउ

काठमाडौँ- प्रहरीले नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने गिरोहका ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गर्दै बरामद भएका विभिन्न ब्राण्डका नक्कली मदिरा सहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो । कोटेश्वरमा विभिन्न ब्राण्डका नक्कली मदिराको बिक्री वितरण हुने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा हरि वली भन्ने व्यक्तिको संलग्नता […]

जनकपुरका अर्जुनकाे हत्या गरेकाे आराेपमा ५ जना पक्राउ

महाेत्तरी – जनकपुरधाम ७ का माछा बजारका १८ वर्षीय अर्जुन साहको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेकाे छ । जिल्ला प्रहरी कार्यालय महाेत्तरी जलेश्वरमा आज बिहीवार भएकाे पत्रकार सम्मेलनमा उनीहरूलाई सार्वजनिक गरिएकाे हाे ।  पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी नगरपालिका ४ घर भइ जनकपुरधाम उपमहानगरपालिका ७ मा बस्ने वर्ष ३२ का जितकुमार यादव, त्यही ठाउँका २१ वर्षीय कृष्ण यादव, वर्ष २५ का सन्तोषकुमार सुडी, धनुषा औरही गाँउपालिका २ घर भइ क्षीरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगरमा बस्ने वर्ष २१ ...

पत्रकार भण्डारीलाई प्रहरीले दुर्व्यवहार गरेकोमा महासंघको आपत्ति

नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारीलाई आफ्नै निवासमा एक्कासि प्रवेश गरेका सादा पोसाकका प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।बुढानिलकण्ठ नगरपालिका–११ कपनस्थित मंगलबार दिउँसो पूर्वउपाध्यक्ष भण्डारीको घरमा केही महिनाअगाडि डेरा बसी छाडिसकेका व्यक्तिको बारेमा सोधखोज गर्न एक्कासि पुगेका ५ जना सादा पोसाकका प्रहरीलाई के कसो भनी जानकारी लिन खोज्दा प्रहरीले उल्टै उनलाई दुर्व्यवहार गरेको पूर्वउपाध्यक्ष भण्डारीले महासंघलाई जा

देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण, ५ जना आइसीयूमा

काठमाडौं : देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ।नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर अहिलेसम्म ६८० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये २६० जना अहिले सक्रिय संक्रमित हुन्।प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमतीमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३० र सुदूरपश्चिममा ३० जना पत्रकार सक्रिय संक्रमित अवस्थामा छन्‌। बाँकी उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशका हुन्।संक्रमितमध्ये अस्पतालमा ४० जनाको उपचार भइरहेको छ।

डकैतीमा संलग्न ५ जना दुहवी प्रहरीद्वारा सार्वजनिक

इनरुवा / सुनसरीको बर्जु गाउँपालिकामा फागुन ६ गते भएको डकैतीको घटनामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय दुहवीले पत्रकार सम्मेलनको आयोजना गरी डकैतीमा संलग्नहरु सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सुभास चौधरीको घरमा भएको डकैतीको घटनामा उनकै बुहारी सृजना चौधरीको संलग्नता खुलेको छ । प्रहरीले घटनामा संलग्नताको... The post डकैतीमा संलग्न ५ जना दुहवी प्रहरीद्वारा सार्वजनिक appeared first on Purbeli News.

ठूलो परिणाममा लागूऔषध सहित ५ जना पक्राउ

उदयपुर / उदयपुरमा ठूलो परिणाममा लागूऔषध सहित ५ जना पक्राउ परेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय उदयपुरले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् । पक्राउ पर्ने ताप्ली गाउँपालिका ३ निगलबास निवासी हाल सिरहा धनगढीमाई नगरपालिका १० जिरोमाइल बस्ने ४१ वर्षिय सन्त बहादुर मगरलाई १ सय २१ केजी अवैध गाँजा र स १ च... The post ठूलो परिणाममा लागूऔषध सहित ५ जना पक्राउ appeared first on Purbeli News.