बलिउड अभिनेत्री फुलोरा सैनीले प्रेमीबाट पाएको दर्दनाक यातनाबारे मुख खोलेकी छन् । उनले हालै आफू एक निर्मातासँग प्रेममा रहँदा भोग्नुपरेको हिसाबारे सञ्चार माध्यमका साथ कुरा गर्दै मनेकी छन् ती व्यक्तिले ममाथि निकै दुव्र्यवहार गरे । उनी मेरो अनुहार तथा गोप्य अगमा पिट्ने गर्थे । एकपटक मेरो पन खोसे भने मलाई काम गरिरहेको फिल्म छोड्न दबाब […]