उपमहानगरको मूल ढोकामा युवाहरुले यसरी थुपारे फोहोर

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाले नगरको सफाईमा ध्यान नदिएको आरोप लगाउँदै युवाहरुले नगरको फोहोर उठाएर उपमहानगरको मूल ढोकामा थुपारेका छन्। विगत एक महिनादेखि फोहोर नउठ्दा नगर नै दुर्गन्धित हुन थालेपछि युवाहरुले नगरभित्रको फोहोरको डंगुरहरु उठाएर उपमहानगरको मूल ढोकामा थुपारेका हुन्। युवाहरुले जनकपुरधामको रामानन्द चोक, जानकी चोक, जानकी मन्दिर, राजदेवी मन्दिरलगायतको

सम्बन्धित सामग्री

फोहोर व्यवस्थापनमा धरान उपमहानगर–वन फेरि ‘लफडा’

धरान उपमहानगरको सहरी क्षेत्रबाट दैनिक ३० टन फोहोर निस्कन्छ । त्योमध्ये आधा धरान–६ पानमारास्थित भेन्चर वेस्ट इनर्जीले लैजान्छ । बाँकी आधा फोहोर व्यवस्थापन गर्न हालसम्म धरानको व्यवस्थित ल्यान्डफिल साइट छैन । त्यसैले बाँझगरा सामुदायिक वन क्षेत्रको दक्षिणमा सेउती खोलानजिकै फालिन्छ ।

के गर्दैछन् धरानका मेयर हर्क साम्पाङ ?

स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको प्रमुख (मेयर) पदमा विजयी बनेका हर्कराज साम्पाङको समय निकै व्यस्त छ । उनी प्रत्येक दिन नागरिक सचेतनाका काममा जुट्छन् । सरसफाई, फोहोर व्यवस्थापन, पानीको स्रोत व्यवस्थापन, ट्राफिक सचेतना लगायतका काममा उनको व्यस्तता बढिरहेको छ । त्यसका साथै उनी प्रशासनिक काममा पनि व्यस्त छन् ।जेठ २३ गते उनले कार्यपालिकाको पहिलो बैठक राखे । उक्त बैठकबाट आगामी वर्षको बजेट निर्माण गर्नुपर्ने र केही नीतिगत व्यवस्था गर्ने विषयमा निर्णय गराउने कोसिस पनि गरे । जस्तोः नदीजन्य पदार्थ

पदभार ग्रहण गरेकै भोलिपल्ट खानेपानी मुहानमा हर्क साम्पाङ

काठमाडौं : लामो समयदेखि खानेपानीको मुद्दालाई उठाउँदै धरान उपमहानगरको मेयरमा निर्वाचित हर्क साम्पाङ पदभार ग्रहण गरेलगत्तै फिल्डमा खटिएका छन्। उनी धरानमा देखिएको खानेपानी संकट समाधानका लागि जुटेका हुन्। उनले बुधबार सर्दु जलाधार क्षेत्रको मुहानमा पुगेर अवलोकन गर्नुका साथै कमजोरी सच्याउन र फोहोर नगर्न निर्देशन दिएका छन्। ‘खानेपानीको मुहान अवलोकन गरी कमजोरी सच्याउने र फोहर गर्न नदिने निर्देशन दिइयो’, उनले फेसबुक पेजमा तस्विरसहित पोष्ट गरेका छन्। दलका उम्मेदवारलाई पाखा लगाउँ

मेयरका स्वतन्त्र उम्मेदवार मनोज साहको प्रतिबद्धता पत्र सार्वजनिक

जनकपुरधाम – जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। उनले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्। कांग्रेसबाट बागी दिएका साहले आफू निर्वाचित भए सबैभन्दा पहिला उपमहानगरभित्र फोहोर व्यवस्थापनका लागि सेनेटरी ल्यान्डफिल साइट निर्माण तत्काल सुरु गराउने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य, सार्वजनिक […]

तुलसीपुर बजारको फोहोर गाउँमा, उपमहानगरको बेवास्ता

दाङ : तुलसीपुर उपमहानगरपालिका-६ चाँदनी टोलका गणेश रेग्मीलाई आफ्नो घरअगाडि थुप्रिएको फोहोर देख्दा लाज लाग्छ। तर, त्यो फोहोर उनले फालेका हैनन्। तुलसीपुरको पातुखोलाबाट सिँचाइका लागि ल्याएको कुलोबाट उक्त फोहोर आएर उनको घरअगाडि मात्र नभएर टोलैभरि असरल्ल छ।बर्खा होस् वा हिउँद पानी परेपछि यसरी नै कुलोले फोहोर बगाएर ल्याउने भएकाले आफूहरूले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएको उनले बताए। उनले भने, ‘यो फोहोरले गर्दा हामीलाई धेरै लाज लाग्ने गरेको छ। हामीले गरेको फोहोर होइ

दीपावलीको पूर्वसन्ध्यामा पनि जनकपुरधाममा यत्रतत्र फोहोर

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका दीपावलीको पूर्वसन्ध्यामा पनि यत्रतत्र फोहोर थुपारिएको छ । नगरप्रमुख लालकिशोर साहको बेवास्ताका कारण नगरक्षेत्रका फोहोर उठ्न नसकेको जनप्रतिनिधिहरुको आरोप छ । सर्वसाधारणले दीपावलीमा आ–आफ्नो घर, आँगन, सडक सरसफाइ गर्छन् । तर जनकपुरधाम उपमहानगरपालिकाले अहिलेसम्म सडकबाट दुर्गन्धित फोहोरमैला नउठाउँदा नगर क्षेत्र नै दुर्गन्धित बनेको सर्वसाधारणको भनाइ छ ।जनकपुरधाम उपमहानगरको पिडारी चोक, रामानन्द चौक, भानु चोक, मिल्स एरिया, मुरली चोकलगायतका सडक तथा

जनप्रतिनिधिले नै नगर प्रमुखको घर अगाडि थुपारे फोहोर

जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै जनप्रतिनिधिहरुले नगर प्रमुख लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका छन् । दीपावली नजिकिए पनि जनकपुरधाम उपमहानगरको फोहोर व्यवस्थापन नगरेको भन्दै उपमहानगरकै केही वडाध्यक्षले नगरप्रमुख साहको घर अगाडि फोहोर थुपारेका हुन् ।फोहरमैला व्यवस्थापनका लागि डम्पिङ साइटको अभाव हुँदा जनकपुरधाम उपमहानगरभित्रको फोहोर उठ्न सकेको छैन । उपमहानगर भित्रका विभिन्न वडामा थुपारिएको फोहोरहरु व्यवस्थापनमा असहयोग गरेको भन्दै वडाध्यक्षहरुले नगरप्रमुख साहकै घर अ

फोहोर बेची पैसा कमाउँदै घोराहीका बासिन्दा

दाङ : घोराही उपमहानगरपालिका-१५ का भीमबहादुर पुनले पहिला सबै फोहोर उपमहानगरका फोहोर बोक्ने गाडीमा हाल्थे। केही फोहोर जलाएर नष्ट गर्थे।गत वर्षदेखि उपमहानगरले नगल्ने फोहोर किन्न सुरु गरेपछि अहिले त्यहाँका बासिन्दाले बेच्दै आएका छन्। उपमहानगरले फोहोर किन्दा ठाउँ पनि सफा हुने र पैसा पनि आउने भएकाले अहिले सबैले यसरी नै फोहोर छुट्याएर राख्ने र उपमहानगरलाई बेच्ने गरेको उनले बताए।‘यो उपमहानगरको काम एकदमै राम्रो हो। यो पहिल्यै हुनुपर्थ्यो‘‚ उनले भने, ‘गत वर्षदेखि शुरु भएको छ। यसले

उपमहानगरको बेहाल

पटक–पटक देशकै उत्कृष्ट उपमहानगरपालिका बन्न सफल रूपन्देहीको बुटवल पछिल्लो समय भने अव्यवस्थित र दुर्गन्धित बन्दै गएको छ । बुटवल उपमहानगरका सडकमा खाल्डाखुल्डी पर्न थालेका छन् भने लामो समयसम्म फोहोर नउठ्दा सहर नै दुर्गन्धित बनेको छ ।

फोहोर व्यवस्थापन नँहुदा कलैया सधै दुर्गन्धित

बारा । बाराको सदरमुकाम कलैया बजार वर्षौदेखि फोहर शहरको रुपमा परिचित बनेको छ । कलैया उपमहानगरको फोहोर व्यवस्थापन शिर्षकमा वर्षेनी लाखौं रकम खर्च हुने गरेपनि नगर दुर्गन्धित रहेको छ । स्थानीय संघ संस्थाले पटक पटक सरसफाईका लागि आग्रह, विरोध र चक्काजाम समेत गर्दा पनि उपहानगरपालिकाको बेवास्ताले सरसफाई हुन नसकेको हो । फोहोर संकलन गर्ने सवारी […]