फोहोर बेची पैसा कमाउँदै घोराहीका बासिन्दा

दाङ : घोराही उपमहानगरपालिका-१५ का भीमबहादुर पुनले पहिला सबै फोहोर उपमहानगरका फोहोर बोक्ने गाडीमा हाल्थे। केही फोहोर जलाएर नष्ट गर्थे।गत वर्षदेखि उपमहानगरले नगल्ने फोहोर किन्न सुरु गरेपछि अहिले त्यहाँका बासिन्दाले बेच्दै आएका छन्। उपमहानगरले फोहोर किन्दा ठाउँ पनि सफा हुने र पैसा पनि आउने भएकाले अहिले सबैले यसरी नै फोहोर छुट्याएर राख्ने र उपमहानगरलाई बेच्ने गरेको उनले बताए।‘यो उपमहानगरको काम एकदमै राम्रो हो। यो पहिल्यै हुनुपर्थ्यो‘‚ उनले भने, ‘गत वर्षदेखि शुरु भएको छ। यसले

सम्बन्धित सामग्री

फोहोरबाट मोहोर कमाउँदै

स्थानीय तहलाई दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्न चुनौती भइरहेको समयमा चितवनका दुई पालिकालाई भने आम्दानीको स्रोत बनेको छ । सहरबजार तथा विभिन्न स्था

फोहोर प्रशोधन गर्दै मोहर कमाउँदै

सहर बजारको फोहोरमैला व्यवस्थापन कसरी गर्ने ? धेरै स्थानीय तहलाई अहिले टाउको दुखाइको विषय बनेको छ । तर, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने फोहोर संकलन र व्यवस्थापन गरेर सहरबजार सफासुग्घर मात्र बनाएको छैन‚ आम्दानीसमेत गर्न थालेको छ ।

फोहोरबाट मोहर कमाउँदै युवाहरु

रामेछाप सदरमुकाम मन्थली बजारबाट दैनिक रुपमा निस्कने फोहोरले बजार नै प्रदुुषित भइरहेका वेला बजारलाई स्वच्छ र सफा राख्ने हेतुले सातजना युवाहरु मिलेर फोहोर कागज संकलन गरी प्रशोधित गरेर आम्दानी गर्न...