सभामुखले सक्रियता बढाउन जरुरी छ : रमण श्रेष्ठ

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अधिकार पनि लिने प्रयास गरेको आरोप लगाएका छन् । पूर्व महान्याधिवक्ता समेत रहेका श्रेष्ठले राजनीतिक दल र संसदको प्रभावकारी भूमिका नहुँदा दोश्रो पटक संसद विघटन हुन पुगेको बताए । उनले सभामुखलाई सक्रियता बढाउन समेत आग्रह गरे । बिहीबार सभामुख अग्निप्रसाद सापकोटासँगको परामर्शका क्रममा श्रेष्ठले राख्नुभएको मन्तव्य :   प्रतिनिधिसभा विघटन अहिलेसम्म भएको छ कि छैन ? केही साथीहरूबाट सर्वोच्च अदालतको फैसला अनुसार प्रतिनिधिसभा

सम्बन्धित सामग्री

सन्दीपको निवेदनमा सुनुवाई सकियो,आजै आदेश आउने तयारी

न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु सरोजकृष्ण घिमिरे र रोशनी पौडेल घिमिरेले बहस गरेका थिए।...

अहिले राष्ट्रियता खतरामा छ : अधिवक्ता रमण श्रेष्ठ

काठमाडौं, ६ माघ । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले अहिले मूलक ठीक तरिकाले नचलेको टिप्पणी गरेका छन् । बिहिबार ललितपुरमा गणतान्त्रिक, प्रगतिशील पेशागत कानुन व्यवसायीहरुको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले राष्ट्रियता खतरामा रहेको बताएका हुन् । ‘अहिले मूलुक ठीक तरिकाले चलेको छैन । राष्ट्रियता खतरामा छ । बजेटको २५ प्रतिशत व्याज तिर्नमा लाग्छ । […]

संविधान जोगाउने हो भने चोलेन्द्र सर्वोच्च फर्किन मिल्दैन : रमण श्रेष्ठ

३० भदौ, काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अब सर्वोच्च अदालत फर्किन नहुने बताएका छन् । उनले चोलेन्द्रलाई कुनै पनि पार्टीले बोक्न नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा छलफलका लागि आएका उनले संविधान जोगाउने हो भने चोलेन्द्र सर्वोच्च अदालत फर्किन नहुने बताए । संविधान फाल्ने हो भने गरे […]

चोलेन्द्र भन्छन् : रमण श्रेष्ठ ठालू, ओमप्रकाश अर्यालको चरित्र गम्भीर

२६ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानमा बिभिन्न व्यक्तिमाथि निरन्तर व्यक्तिगत लान्छना र आरोपहरु लगाइरहेका छन् । महाअभियोग सिफारिस समितिमा आइतबार पनि उनको यो श्रृंखला रोकिएन । आइतबारको बयानका क्रममा उनले सर्वोच्च अदालतमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरुको पनि नामै किटेर टिप्पणी गरे । जबराले वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलाई ठालुको संज्ञा दिएका छन् […]

ऐन संशोधन नगरी स्थानीय तहको निर्वाचन हुन सक्दैनः रमण श्रेष्ठ

काठमाडौं, १० माघ । नेपाल बार एसोसिएसनका पूर्व महासचिव रमणकुमार श्रेष्ठले स्थानीय तह निर्वाचन ऐन संविधानको प्रतिकूल देखिएकाले त्यसलाई संशोधन नगरी निर्वाचन हुन नसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, “संविधानको प्रतिकूल कानुन बनेको देखियो । त्यसैले हामीले सरकारलाई निर्वाचन […]

प्रधानन्यायाधीश नगई न्यायालयमा सुधारको सम्भावना छैन : वरिष्ठ अधिवक्ता श्रेष्ठ

वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसियसनका पूर्व महासचिव रमण श्रेष्ठ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकालमा भ्रष्टाचार बढेको बताएका छन्। जबरामा महत्वकांक्षा बढ्दा मन्त्रीमण्डलमा भाग खोज्न गएका भन्दै श्रेष्ठले उनलाई अब एकछिन...

रमण श्रेष्ठ बने माओवादी निकट वकिलहरुको संगठनको संयोजक

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठलाई पार्टी निकट कानुन व्यवसायीहरूको संगठनको संयोजक बनाएको छ। पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा श्रेष्ठ महान्यायाधिवक्ता थिए। माओवादी निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठनको संयोजकमा श्रेष्ठलाई पार्टीले चयन गरेको हो। माओवादीको बैठकले पूर्वमहान्यायाधिवक्ता श्रेष्ठलाई उक्त जिम्मेवारी दिएको हो।

सभामुख सक्रिय हुनुपर्यो– रमण श्रेष्ठ

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले सभामुख अग्नी प्रसाद सापकोटालाई सक्रिय भुमिका खेल्न सुझाब दिएका छन् । सभामुखले बिहीबार आयोजना गरेको संविधानविद् र कानुनविद्सँग छलफलमा श्रेष्ठले सभामुखको सक्रियता नपुगेको बताएका छन् । उनको...

सर्वोच्चको फैसलाबारे कानुन व्यवसायीसँग छलफल गर्दै प्रचण्ड-नेपाल

अहिले सिंहदरबारमा भइरहेको छलफलमा प्रचण्ड-माधव समूहका नेतासहित कानुन व्यवसायीहरू शम्भु थापा, मुक्ति प्रधान, रमण श्रेष्ठ,टीकाराम भट्टराईलगायत छन्।