काठमाडौं, कात्तिक ६ । नेपाल बार एसोसिएसनका पूर्व महासचिव रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीशमाथि यति धेरै नैतिक प्रश्न र विवाद उठिसकेकाले तत्काल मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् । शक्ति पृथक्कीकरणको मर्म विपरीत राजनीतिक र संवैधानिक भागबन्डा खोज्ने आदि क्रियाकलापले उनीमाथि महाभियोगका धेरै आधार बनिसकेको श्रेष्ठले बताए । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि […]