के लत बस्यो आत्महत्याको, कहिले सुधार हुन्छ?

घटना -१ सोमबार सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक (डोम) रूखमा झुन्डिएको अवस्थामा मृत भेटिए । सहकारी संस्थाबाट उनले १ लाख ५ हजार रुपैयाँ ऋण लिए । उनले विभिन्न समयमा सहकारीबाट लिएको ऋण चुक्ता गर्न नसक्दा रामदेवले आत्महत्या गरे । परिवारका अनुसार रामदेव सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसक्द...

सम्बन्धित सामग्री

अनि बस्यो सिर्जनाको लत

के लत बस्यो मलाई कहिले सुधार हुन्छएक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ साथी रहेछ दुःख हरपल सवार हुन्छसुख पाहुना रहेछन् छुट्टै हतार हुन्छपानी परेर धर्ती आकाश हुन्छ सुन्दरधर्ती बनेर तिम्रो के नै बिगार हुन्छ ?खोला नदी समुद्र जे नाम होस् न आखिरअस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ

भाइरल गीतको होडमा मन जितिरहेको एउटा गजल ‘के लत बस्यो’

के लत बस्यो मलाई कहिले सुधार हुन्छ एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ   साथी रहेछ दुःख हरपल सवार हुन्छ सुख पाहुना रहेछन् छुट्टै हतार हुन्छ   पानी परेर धर्ती आकाश हुन्छ सुन्दर धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ ?   खोला नदी समुन्द्र जे नाम होस् न आखिर अस्तित्व राखिराख्ने मात्रै […]