गुल्मी : गुल्मी जिल्ला अदालतले एक महिला र उनका जुम्लिया दुई छोरीलाई हत्या गरेको कसुरमा गर्ने बाग्लुङको गल्कोट नगरपालिकाका ४६ वर्षीय पूर्णबहादुर सुनारलाई आजीवन कैद सजाय तोकेको छ।२०७६ कात्तिक १६ मा मोरङको कानेपोखरी-३ कन्काई घर भई पोखरामा बस्दै आएकी ३२ वर्षीया शिवमाया लिम्बु र उनका सात वर्षीय जुम्लिया छोरी गंगा र जमुनाको हत्या गरेको कसुरमा सुनारलाई अदालतले सजाय सुनाएको हो।न्यायाधीश राधाकृष्ण उप्रेतीको सुनारलाई आजीवन कैद सजायको फैसला गरेको अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिए।सुनारले शिवमा