काठमाडौँ – सरकारले नेपाल प्रहरीका तीन डिआइजीलाई एआइजीमा बढुवा गर्ने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले तीन डिआइजीलाई बढुवाको निर्णग गरेको हो । डिआइजी बसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको प्रधानमन्त्रीका सल्लाहकारले जानकारी दिएका छन् । यस्तै सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गर्ने निर्णय पनि गरेको […]