यदुलाल खरेललाई राष्ट्रिय अनुसन्धान विभागको मुख्य निर्देशकमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ– सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक खरेललाई पुस २३ गतेबाट लागू हुने गरी मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको हो। त्यस्तै मन्त्रिपरिषद् बैठकले आर्थिक वृद्धि तथा, उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने […]