तीन डिआईजी एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले तीन प्रहरी नायव महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ। आज विहान बसेको मन्त्रिपरिषदको बैठकले  डिआइजीहरु बसन्त पन्त, रविन्द्र धानुक  र धीरजप्रताप सिंहलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको मन्त्रिपरिषदमा सहभागी एक मन्त्रीले जानकारी दिए। लोकसेवा आयोगले तीन डीआईजीलाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई हिजो मात्रै सदर गरेको थियो। लोकसेवाको अनुमतिसँगै सरकारले उनीहरुलाई बढुवा गरको हो। गृह मन्त्रालयको बढ