विनोद सिंहलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं– नेपाल सरकारले वरिष्ठ सहसचिव विनोद सिंहलाई सचिवमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले खबरहबलाई बताए । यसअघि ३१ जेठमा लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिसको बैठकले सिंहलाई सचिवमा सिफारिस गरेको थियो ।

सम्बन्धित सामग्री

हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन नाममध्ये लम्साल बढुवामा परेका हुन् ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवाका लागि लम्सालसँगै केदारनाथ शर्मा र लोकनाथ पौडेल...

हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन नाममध्ये लम्साल बढुवामा परेका हुन् ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवाका लागि लम्सालसँगै केदारनाथ शर्मा र लोकनाथ पौडेल...

सचिवमा चूडामणि पौडेललाई बढुवा गर्ने सरकारको निर्णय - NepaliPatra

काठमाडौँ । सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्य पदमा प्रा।सङ्गीता सिंह, डा. कुसेन्द्रबहादुर […]

चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको हो ।

सचिवमा चूडामणि पौडेललाई बढुवा गर्ने सरकारको निर्णय

सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा नियुक्त गर्ने निर्णय गरेको छ ।

दिनेश घिमिरेलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले दिनेश कुमार घिमिरेलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रशासन सेवा समूहिकरण तर्फ राजपत्राङ्कीत विशिष्ट श्रेणीको रिक्त सचिव पदमा दिनेश कुमार घिमिरेलाई बढुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । भदौ पाँच गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोपीकृष्ण खनाल निवृत्त […]

लक्ष्मीकुमारी बस्नेतलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहसचिव लक्ष्मीकुमारी बस्नेतलाई सचिवमा बढुवा गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई सचिवमा बढुवा गरिएको सरकारकी प्रवक्ता एवम् सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् । बढुवा समितिले बस्नेतलाई सचिवका लागि एकल सिफारिस गरेको थियो । त्यस्तै, सरकारले आजै सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त गर्दै दुर्घटनाको […]

‘सहायक सचिव’को प्रावधान गरिँदै

काठमाडौँ । निजामतीमा ‘सहायक सचिव’को व्यवस्था गरिने भएको छ ।  ‘सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक’ संसदबाट फिर्ता लिएसँगै सरकारले अध्यादेश ल्याउने तयारी गरिरहँदा सो व्यवस्थाबारे छलफल भएको हो ।  सम्बन्धित समाचार : ‘सङ्घीय निजामती सेवा विधेयक’ फिर्ता लिने सरकारको निर्णय, अध्यादेश ल्याउने तयारी ‘सहसचिवबाट सचिवमा बढुवा भएसँगै सहायक सचिव(विशिष्ट श्रेणी) बनाउने र प्रदेश पठाइने छ’, […]

'कर्मचारीतन्त्रमा एकीकृत प्रणालीको विकास गर्छु' - BBC नेपाली

मुख्य सचिवमा बढुवा भएका राजेन्द्रकिशोर क्षेत्रीले सरकारको निर्णय तत्काल कार्यान्वयन गर्न कर्मचारीतन्त्रमा एकीकृत प्रणालीको विकास गर्ने बताएका छन्।