मनिषा कोइराला स्टारर नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’को ट्रेलर सार्वजनिक

काठमाडौं । सञ्जयलीला भन्सालीको बहुप्रतिक्षित श्रृंखला ‘हीरामण्डी : द डायमण्ड बजार’ को ट्रेलर सार्वजनिक भएको छ । पाकिस्तानको शाही इलाका हिरामण्डीमा आधारित यो श्रृंखलामा प्रेम, शक्ति र स्वतन्त्रताको लडाइ देखाइएको छ । यो श्रृंखलाले लाहोरको शाही …

सम्बन्धित सामग्री

स्वीटजरल्याण्डको पदयात्रामा रमाउँदै मनिषा कोइराला (तस्वीर)

काठमाडौं । अभिनेत्री मनिषा कोइराला गत सातासम्म नेपालमा थिइन् । काठमाडौंमा रहँदा पनि उनी वरपरको पदयात्रामा निस्किइन् । जहिले काठमाडौंस्थित घरमा आउँदा पनि उनको योजनामा पदयात्रा समावेश हुन्छ । नेपालको प्रकृति र पर्यावरणसँग उनको निकटता विशेष छ । नेपालबाट उनी स्वीटजरल्याण्डको जुरिच पुगेकी छन्, जहाँबाट उनले पदयात्राका आकर्षक तस्वीर सेयर गरेकी छन् । स्कुल र […]

परिवर्तनको सम्भावना देखें भने राजनीतिमा पक्कै आउँछु : मनिषा कोइराला

काठमाडौं । अभिनेत्री मनिषा कोइराला पछिल्लो समय सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा व्यस्त छिन् । उनको शीर्षमध्येको भूमिका रहेको कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘शेहजादा’ गत साता रिलिज भएपनि यसले बक्स अफिसमा खास कमाइ गर्न सकेन । तर हीरामण्डीको फस्टलुकले चर्चा बटुलिरहेको छ, जहाँ मनिषा रानीको भूमिकामा देखिएकी छन् । सिरिज रिलिज नहुँदै मनिषाले यसबाट […]

कार्तिक आर्यन र मनिषा कोइराला स्टारर ‘शहजादा’को ट्रेलर रिलिज

काठमाडौं । कार्तिक आर्यन र मनिषा कोइराला स्टारर बलिउड फिल्म ‘शहजादा’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ । अल्लु अर्जुन स्टारर तेलुगू ब्लकबस्टर फिल्म ‘अला वैंकुठपुररामुलु’को रिमेक रहेको यो फिल्ममा कार्तिकले अल्लुको रोलमा अभिनय गरेका छन् । ट्रेलरमा मनिषालाई दुई ठाउँमा देखाइएको छ । ट्रेलरमा कार्तिकले आफ्ना फ्यानलाई मनपर्ने आकर्षक संवादको साथमा एक्सन दृश्य बुनेका छन् […]

रवीन्द्र मिश्रको घरदैलोमा मनिषा कोइराला (फोटो फिचर)

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ का राप्रपा उम्मेदवार रवीन्द्र मिश्रको चुनावी प्रसारमा अभिनेत्री मनिषा कोइराला खटिएकी छन् ।  रवीन्द्र मिश्रले मंगलबार बबरमहल क्षेत्रमा घरदैलो कार्यक्रम आयोजना गरेका थिए । उक्त क्षेत्रमा भएको घरदैलो कार्यक्रममा अभिनेत्री मनिषा पनि सहभागी भएकी हुन् ।

रविन्द्र मिश्रलाई भोट माग्दै मनिषा कोइराला घरदैलोमा

काठमाडौं, २९ कार्तिक । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र आगामी निर्वाचनको लागि काठमाडौं–१ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । उनको चुनावी घरदैलो आक्रामक देखिएको छ। मिश्रको घरदैलोमा आज (मंगलबार) चर्चित नायिका मनिषा कोइराला देखिएकी छिन् । मिश्रले घरदैलोबारे फेशबुकमा लेखेका छन्–‘आज बिहानको घरदैलो विशेष रह्यो! नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी […]

वीपी विचार बोकेकाले राप्रपालाई रोजें : मनिषा कोइराला

काठमाडौं । चर्चित अभिनेत्री मनिषा कोइराला काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी सभामा सहभागी हुनुभएको छ । शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित पार्टीको आसन्न निर्वाचनको चुनावी सभामा सहभागी हुनुभएको हो । बलिउडमा ख्याती कमाउनु भएकी अभिनेत्री कोइराला पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको साथमा कार्यक्रममा सहभागी हुँदै वीपी विचार बोकेकाले राप्रपालाई आफूले रोजेको बताउनुभयो । नेपाली कांग्रेसका […]

राप्रपालाई भोट माग्दै मनिषा कोइराला, चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं । चुनाव नजिकिएसँगै सेलिब्रिटीहरु राजनीतिक दल र उम्मेदवारप्रति खुल्न थालेका छन् । कतिपय कलाकार उम्मेदवारसँगै घरदैलोमा भोट माग्न व्यस्त छन् भने कतिपय चुनावी कार्यक्रममा सहभागी हुँदैछन् । चुनावी माहोल गर्माएका बेला अभिनेत्री मनिषा कोइराला पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा खुलेकी छन् । शुक्रबार स्याङ्जाको वालिङमा हुने राप्रपाको चुनावी कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँगै मनिषाले […]

आइएमई लाइफको ब्राण्ड एम्बासडर बनिन् मनिषा कोइराला

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा देश तथा विदेशमा ख्याति प्राप्त नेपाली सेलिब्रेटी नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले एक विशेष कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर  गरेका छन् । यस सँगै अब कोइराला आई.एम.ई. लाइफ जीबन बीमाको ब्राण्ड दूतको भुमिकामा रहने छिन् ।  अग्रणी एवं जीवन्त सेलिब्रेटी कोइरालाले आई.एम.ई. लाइफको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने छिन् ।  हस्ताक्षर कार्यक्...

आइएमई लाइफको ब्राण्ड एम्बासडरमा मनिषा कोइराला

काठमाडौँ ।  आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा देश तथा विदेशमा ख्याति प्राप्त नेपाली सेलिब्रेटी नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । यस सँगै अब कोइराला आई.एम.ई. लाइफ जीबन बीमाको ब्राण्ड दुतको भुमिकामा रहने छिन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच सम्झौता पत्रमा हस्ताक्षर गरे । अग्रणी एवं जीवन्त सेलिब्रेटी कोइरालाले आई.एम.ई. लाइफको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई