काठमाडौं । अभिनेत्री मनिषा कोइराला फिल्म उद्योगमा आएको तीन दशकभन्दा बढी भइसक्यो । उनले बलिउड यात्रा सन् १९९१ मा सुभाष घईको फिल्म सौदागरबाट सुरु गरेकी थिइन् र त्यसअघि सन् १९८९ मा नेपाली फिल्म ‘फेरि भेटौंला’मा अभिनय गरिसकेकी छन् । उनी पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी हुन् । उनको क्रेडिटमा धेरै हिट फिल्म रिलिज भए । क्यान्सर […]