२८ कात्तिक, काठमाडौं । बिहार विधानसभा चुनाव २०२५ मा एनडीए गठबन्धन ऐतिहासिक विजयोन्मुख छ । चुनावी नतिजाको प्रारम्भिक रुझानमा एनडीए गठबन्धनले २०० भन्दा बढी सिटको आंकडा पार गरिसकेको छ। उता विपक्षी महागठबन्धन जम्मा ३५ सिटमा …
कास्की। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये १९८ जना कैदीबन्दी अझै फरार रहेका छन् । आन्दोलनका क्रममा कारागारको बन्दीगृहबाट फरार भएका ७७३ जना मध्येमा कोही आफैँ फर्किएको र केहीलाई प्रहरीले पक्राउ गरेको थियो । कारागार नफर्कि हालसम्म फरार रहेका मध्येमा १८७ जना पुरुष र ११ जना महिला रहेको कारागारका प्रशासक राजेन्द्र […]
२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले विगतमा आफूहरूले मुद्दा उठाएर बीचमै छोड्ने गरेको स्वीकार्दै यसपटक उठाएको एजेण्डाबाट पछि नहट्ने सन्देश दिन खोजेका छन् ।
२८ असोजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति …
आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए । खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ । प्रधानमन्त्रीसहित १० जना मन्त्रीले बुझाए सम्पत्ति विवरण प्रधानमन्त्री सुशीला […]