काठमाडौं । अभिनेत्री मनिषा कोइराला गत सातासम्म नेपालमा थिइन् । काठमाडौंमा रहँदा पनि उनी वरपरको पदयात्रामा निस्किइन् । जहिले काठमाडौंस्थित घरमा आउँदा पनि उनको योजनामा पदयात्रा समावेश हुन्छ । नेपालको प्रकृति र पर्यावरणसँग उनको निकटता विशेष छ । नेपालबाट उनी स्वीटजरल्याण्डको जुरिच पुगेकी छन्, जहाँबाट उनले पदयात्राका आकर्षक तस्वीर सेयर गरेकी छन् । स्कुल र […]