कार्तिक आर्यन र मनिषा कोइराला स्टारर ‘शहजादा’को ट्रेलर रिलिज

काठमाडौं । कार्तिक आर्यन र मनिषा कोइराला स्टारर बलिउड फिल्म ‘शहजादा’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ । अल्लु अर्जुन स्टारर तेलुगू ब्लकबस्टर फिल्म ‘अला वैंकुठपुररामुलु’को रिमेक रहेको यो फिल्ममा कार्तिकले अल्लुको रोलमा अभिनय गरेका छन् । ट्रेलरमा मनिषालाई दुई ठाउँमा देखाइएको छ । ट्रेलरमा कार्तिकले आफ्ना फ्यानलाई मनपर्ने आकर्षक संवादको साथमा एक्सन दृश्य बुनेका छन् […]

सम्बन्धित सामग्री

परिवर्तनको सम्भावना देखें भने राजनीतिमा पक्कै आउँछु : मनिषा कोइराला

काठमाडौं । अभिनेत्री मनिषा कोइराला पछिल्लो समय सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा व्यस्त छिन् । उनको शीर्षमध्येको भूमिका रहेको कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘शेहजादा’ गत साता रिलिज भएपनि यसले बक्स अफिसमा खास कमाइ गर्न सकेन । तर हीरामण्डीको फस्टलुकले चर्चा बटुलिरहेको छ, जहाँ मनिषा रानीको भूमिकामा देखिएकी छन् । सिरिज रिलिज नहुँदै मनिषाले यसबाट […]

कार्तिक आर्यनसँग मिलेर बक्स अफिसमा जादू छर्ने मनिषा कोइरालाको आशा

काठमाडौं । ब्लकबस्टर वर्ष २०२२ पछि कार्तिक आर्यन आफ्नो आगामी फिल्म ‘शहजादा’मार्फत दर्शकलाई मनोरञ्जन दिलाउन तयार छन् । गत महिना यी अभिनेताको जन्मदिनमा सार्वजनिक गरिएको फिल्मको फस्टलुकले दर्शकलाई झनै कौतुहल तुल्याएको छ । कार्तिक यो फिल्मबाट आधिकारिक रुपमा निर्माता पनि बनेका छन् । ‘शहजादा’को रिमेकमा कृति सेनन र मनिषा कोइराला पनि फिचर्ड छन् । मनिषाले […]

तब्बुको भूमिकामा मनिषा

काठमाडौँ– अभिनेत्री मनिषा कोइराला सुपरहिट फिल्म ‘अला बैकुण्ठपुरमल’ को हिन्दी रीमेकमा देखिने भएकी छिन् । एकता कपूरको निर्माणमा बन्ने फिल्ममा अल्लु अर्जुन र पूजा हेगडेले गरेको भूमिका कार्तिक आर्यन र कृति सेननले निर्वाह गर्दैछन्। यसै फिल्मको अल्लु अर्जुनको आमाको भूमिकाका लागि मनिषालाई अफर गरिएको हो । पछिल्लो समय ‘९९ संग्स’ मा देखिएकी मनिषाले फिल्ममा उक्त […]

कमब्याक गर्दै मनिषा

काठमाडौँ- मनिषा कोइराला बलिउडमा बलियो कम्ब्याकको तयारीमा छिन् । पछिल्लो समय राजकुमार हिरानी निर्देशित फिल्म ‘सन्जु’ मा देखिए यता उनले विग ब्यानरको फिल्म पाएकी छैनन् । तर , आउँदो वर्ष २०२३ भने उनको लागि सुखद हुँदैछ । उनको अभिनय रहेको फिल्म ‘शेहजादा’ प्रदर्शनमा आउँदैछ । कार्तिक आर्यन र कृति सेननको मुख्य भूमिका रहेको  ‘शेहजादा’ मा […]

मनिषा कोइराला र कार्तिक आर्यनको ‘शाहजादा’ भ्यालेन्टाइन डेमा आउने

काठमाडौं । कार्तिक आर्यन र कृति सेनन स्टारर ‘शाहजादा’को प्रदर्शन मिति घोषणा भएको । मनिषा कोइरालाको समेत मुख्य भूमिका रहेको फिल्म १० फेब्रुअरी २०२३ मा रिलिज हुने भएको छ । रोहित धवन निर्देशित यो फिल्म अब भने प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डेको छेकोमा प्रदर्शन हुनेछ । यो फिल्म अल्लु अर्जुन र पूजा हेगडे स्टारर दक्षिण […]

‘अलाबैकुन्ठपुरमुलो’को हिन्दी रिमेकको नाम ‘शहजादा’

एजेन्सी। बलिउड अभिनेता कार्तिक आर्यन मुख्य भूमिकामा रहने तेलगु सुपरहिट फिल्म ‘अलाबैकुन्ठपुरमुलो’को हिन्दी रिमेकको नाम ‘शहजादा’ राखिएको छ। यस फिल्ममा कार्तिक आर्यन तेलगुमा अल्लु अर्जुनद्धारा निभाएको भूमिकामा देखिनेछन्। फिल्ममा मनिषा कोइराला र परेश रावलपनी अहम् भूमिकामा देखिनेछन्। फिल्मलाई हिन्दीमा रोहित धवनले निर्देशन गर्नेछन्। एक रिर्पोटअनुुसार फिल्मको हिन्दी रिमेकका लागि निर्माता टोलीले ‘अलाबैकुन्ठपुरमुलो’ निर्मातालाई ९ करोड भारु भुक्तान गरेका छन्।