नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल सेवाग्राहीका लागि विशेष “गणतन्त्र दिवस अफर २०८३” सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अफरअन्तर्गत “न्यु इयर लाइट” र “न्यु इयर प्रिमियम” गरी दुई प्रकारका डेटा प्याकेज उपलब्ध हुनेछन् । यी प्याकेजमार्फत ग्राहकलाई सुलभ दरमा उच्च गतिको डेटा सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ । […]
त्रिभुवन विश्वविद्यालयसहित देशका ८ वटा विश्वविद्यालयमा उपकुलपति सिफारिस प्रक्रिया अघि बढाइएको छ । “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” अनुसार प्राप्त आवेदनमध्ये योग्य दरखास्त स्वीकृत गरिएको छ । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उपकुलपति पदका […]
Kathmandu. NASA has awarded contracts worth hundreds of millions of dollars to four American companies, releasing the first phase of plans for landers, rovers, and drones needed to build a base on the Moon before the historic Artemis-2 lunar flight.According to the plan released by the American space agency on Tuesday, the initial phase of lunar base development will involve sending equipment such as landers, rovers, and drones to the lunar surface, which will lay the groundwork for future human habitation and research.Jeff Bezos's company Blue Origin will provide a lander near the Moon's south pole, which will be responsible...
काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर स्थित दुग्ध विकास संस्थान (डिसिसी)बाट महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले आवश्यक अनुसन्धानका लागि टोली गएर कागजातहरू नियन्त्रणमा लिएको जानकारी दिँदै अनुसन्धानपछि अन्य विषयहरू खुल्ने बताए । प्रवक्ता श्रेष्ठले भने, ‘हामीसँग आइपुगेको विषयमा नियन्त्रणमा लिने, अनुसन्धान गर्ने काम […]
TVS मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले “TVS मा Upgrade हान्नेलाई अचम्मैको Deal” नामक विशेष सातदिने अटोमोटिभ इभेन्ट आयोजना गर्ने भएको छ । उक्त इभेन्ट आगामी जेठ १३ देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने कम्पनीले जनाएको छ । ग्राहकलाई नयाँ TVS दुईपांग्रे सवारीसाधन स्वामित्व अझ सहज, सुलभ र लाभदायी बनाउने उद्देश्यसहित कार्यक्रम डिजाइन […]