नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुक नीति, विचार र सिद्धान्तले नै अघि बढ्ने बताउँदै सही नीति, विचार र सिद्धान्तलाई टेकेर पोखराको समृद्धिका लागि जिम्मेवार भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । निर्वाचन प्रचारका क्रममा मंगलबार घरदैलो कार्यक्रम अन्तर्गत सोमवार पोखरा महानगरपालिका वडा नं. ८ र १६ …