अनुसन्धानको दायरामा मौलिक विचार

अबका दिनमा नेपालको विश्वविद्यालय शिक्षामा नेपाली धरातलमा जन्मिएका सबै राजनीतिक विचार, दृष्टिकोण र सिद्धान्तहरूले विनापूर्वाग्रह प्रवेशको अवसर पाउनुपर्छ मदन भण्डारीको जनताको बहुदलीय जनवाद, बिपी कोइरालाको समाजवाद, पृथ्वीनारायण शाहको देश एकीकरणको धार...

सम्बन्धित सामग्री

असीको चरित्र चित्र र विकल्पको मौलिक विचार

विद्यमान नेपाली राजनीतिको चरित्रको मूल्यांकन गर्ने हो भने जातका आधारमा चारथरि राजनीतिक शक्तिको उपस्थिति देखिन्छ- कांग्रेस, कम्युनिस्ट, राजा मान्ने र विकल्प खोज्ने । चार धार अथवा कथित समाजवादी, कथित साम्यवादी, कथित राष्ट्रवादी र कथित वैकल्पिक । कुनै समय कांग्रेस र कम्युनिष्टले पनि राजा मानेका हुन् । राजा नमान्ने माओवादीका कारण राजा हट्नुपरेको हो । माओवादी […]

जूठो खानाभन्दा जूठो विचार खतरनाक हुन्छ : हरि मञ्जुश्री

—हरि मञ्जुश्री माता/पिताः युगला र दुर्गाप्रसाद अधिकारी जन्मस्थानः दिङ्ला, भोजपुर अध्ययनः स्नातक प्रथम प्रकाशित रचनाः पहिलो रचना ः:असफलता (कविता, विवेचना साप्ताहिक, झापा, २०३४) प्रकाशित कृतिसंख्याः कूल एक सय ३२ पुस्तक मौलिक कृतिसंख्याः ३२ यहाँको साहित्य लेखन कहिलेदेखि सुरु भयो ? विक्रम संवत् २०३२ देखि । त्यतिबेला मैले लेखेको कथा ‘विजयावतीको कथा’ हो । नाटक र […]

खानेपानी तथा सरसफाइ विधेयक,२०७७ संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सांसदहरुले उठाएका जिज्ञासामा मन्त्री चौधरीले नागरिकको मौलिक हकका रुपमा रहेको स्वच्छ खानेपानी पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि यस विधेयकमा प्रबन्ध गरिएको बताए।...

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ,२५ साउन । प्रतिनिधिसभाको आजको बैठकले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले बैठकमा सो प्रस्ताव प्रस्तुत गरेका थिए । सांसदहरुले उठाउनुभएको जिज्ञासामा मन्त्री चौधरीले नागरिकको मौलिक हकका रुपमा रहेको स्वच्छ खानेपानी पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि यस विधेयकमा प्रबन्ध गरिएको बताए। […]

खानेपानी विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । बैठकमा विधेयकको सैद्धान्तिक पक्षमा भएको छलफलमा उठेका विषयमा जवाफ दिँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ संविधानको मौलिक हक रहेकाले त्यसको व्यवस्थापन गर्नुपर्ने सरकारको दायित्व भएको बताउँदै मन्त्री चौधरीले हालसम्म जलस्रोत ऐनबाट काम गर्नुपरेकाले यो […]

महाधिवेशनबाट समाजवादमा जाने नयाँ विचार र संगठन बनाउँछौं- पम्फा भुसाल

नेकपा (माओवादी केन्द्र)की स्थायी कमिटी सदस्य एवं ऊर्जामन्त्री पम्फा भुसालले पार्टीको ८ औं महाधिवेशनले समाजवादमा जाने मौलिक विचार र संगठन निर्माण गर्ने बताएकी छन् ।  विगत र वर्तमानको समीक्षा गर्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे मौलिक विचार निर्माण गर्ने उनले बताइन् । माओवादीको ८ औं महाधिवेशन उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै नेतृ भुसालले महाधिवेशनबाट क्रान्तिकारी विचार निर्माण गर्दै त्यसलाई लागू गर्ने संगठन निर्माण गर्ने बताएकी हुन् ।  ‘नेपाली समाजलाई रुपान्तरण गर्दै समाजवादतर्फ कसरी अगाडि बढ...

मौलिक राजनीतिक दर्शन छाड्दा पार्टीमा समस्या आयो : अर्थमन्त्री शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टीको मौलिक राजनीतिक दर्शन छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गरेका छन् । पार्टीको सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समितिले आज गरेको कार्यक्रममा उनले प्रचण्डपथले विचार र सङ्गठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताए ।’प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर […]

मौलिक राजनीतिक दर्शन छाड्दा पार्टीमा समस्या आयो : शर्मा

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीको मौलिक राजनीतिक दर्शन छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गरेका छन्।पार्टीको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिले आज गरेको कार्यक्रममा उ प्रचण्डपथले विचार र सङ्गठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताए। 'प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर त्यसलाई छाड्दा सबथोक विकेन्द्रीकरणतर्फ गयो', उनले भने, 'अब प्

किन यति धेरै अंग्रेजी मोह

अस्तित्वको बोध गराउँन् र केही हदसम्म विचार र मौलिक जीवन जगतलाई झल्काउँछन् । यी हाम्रा सामाजिक विरासत हुन् । अन्त्यमा ‘लर्न एज मेनि ल्याग्वेजेज एज यु क्यान, बट नट एट दि कस्ट अफ योर ल्याङ्ग्वेज, कल्चर एण्ड ट्रेडिशन, अर्थात भाषा जति पनि सिकौं , तर आफनो भाषा, मौलिक संस्कृति र परम्परालाई बिर्सेर होइन।’

नेपालको नियति : निर्लज्ज राजनीति, निष्ठूर सत्ता !

"यदि तिमी स्वतन्त्र छौ भने अरूलाई स्वतन्त्रता दिलाऊ र यदि तिमी सबल छौ भने अरूलाई सबल बनाऊ"- टोनी मोरिसन ,विख्यात अमेरिकी उपन्यासकार तथा साहित्यतर्फ नोबेल पुरस्कार विजेता (1993) । मोरिसनको  यो मानवतावादी कालजयी विचार हो र यसले लोकतन्त्रको आधारभूत मर्म बोकेको छ । एउटा विश्वविख्यात साहित्यकारको मौलिक विचार भएता पनि यसले राजनीतिसँग गहिरो समभाव र सादृश्यता राख्छ। साँच्चै भन्ने हो भने राजनीतिको असली मर्म र धर्म पनि यही हो। राजनीतिक दलहरूको कर्तव्य पनि यही हो। विश्वका समुन्नत लोकतान्त्रिक मुलुकहरूले आफ्ना ना...