ब्रेन, विचार र विज्ञान

विचार मस्तिष्कको प्रमुख मानसिक ऊर्जा हो । वास्तवमा विचार शक्ति यस संसारको सबैभन्दा शक्तिशाली ऊर्जा हो । विचारले नै मानिसको शारीरिक ढाँचा, हालचाल, असल आचारण तथा चरित्र निर्धारित गर्दछ । त्यसैले भन्न सकिन्छ ः मानिस आफंै आफ्नो चरित्र निर्माता हो । विचार प्रकाशभन्दा पनि अधिक वेगवान् छ, अति सूक्ष्म र बलवान् छ । प्रकाशको गति […] The post ब्रेन, विचार र विज्ञान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

विचार, ब्रेन र विज्ञान

मनोविज्ञान भन्छ, विचार प्रकाशभन्दा पनि अधिक वेगवान छ, अति सूक्ष्म र बलवान छ । प्रकाशको गति १ लाख ८६ हजार माइल प्रतिसेकेन्ड भएझैं विचारको गति १ लाख ९२ हजार माइल प्रतिसेकेन्ड छ । तर, कतिपय मनोवैज्ञानिकको मत छ कि विचारको गतिको कुनै सीमा छैन । यसको गति असीमित छ । जस्तो कि विचारमा शून्य सेकेन्डमा […] The post विचार, ब्रेन र विज्ञान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विज्ञान कथा : ध्वनितरङ्गको प्रभाव

‘सर ! धार्मिक स्थलमा शङ्ख र घण्ट किन बजाइन्छ ? के यसो गर्दा धर्म हुन्छ हो ?’ एक दिन कक्षा नौ का विद्यार्थी जिज्ञासुले विज्ञान शिक्षक सुभद्रसँग सोध्यो । ‘किन र जिज्ञासु ? आज तिमीलाई यस्तो जिज्ञासा कसरी आयो ? तिम्रो नाम जस्तै स्वभाव पनि जिज्ञासु नै रहेको त थाहा छ । तथापि यस अघि यसरी प्रसङ्ग बाहिरको प्रश्न कहिल्यै गर्दैनथ्यौ । आज के भयो तिमीलाई ?’ शिक्षक सुभद्रले जिज्ञासा राखे ।‘धेरै पहिलेदेखि मनमा यस्तो विचार आएको थियो तर भन्न सकेको थिइनँ तर आज मन मानेन र सोधेको हुँ ।

विचार : सन्दर्भ विश्वविज्ञान दिवस समाजका लागि विज्ञानको आवश्यकता

काठमाडौँ, २४ कात्तिक । उपकुलपति नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) सामाजिक आर्थिक रुपान्तरणमार्फत मुलुकलाई समृद्ध बनाउन विज्ञान र प्रविधिको अह्म भूमिका रहेको तथ्य सर्वस्वीकार्य छ । राष्ट्रको सर्वाङ्गीर्ण विकासका लागि विज्ञान तथा प्रविधिको विकास र उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । विश्वमा विकसित राष्ट्रहरुको विकासको मूल आधार नै समयसापेक्ष प्रविधिको विकास रहेको पाइन्छ । जहाँ […]

विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत

राष्ट्रियसभामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको छ।...

विज्ञान, विचार र राजनीति

दार्शनिक, विचार निर्माता वा सिद्धान्तकार विज्ञानदेखि टाढा बस्नुहुँदैन । विज्ञानका आविष्कार, खोज र निरुपित नियमभन्दा बाहिर बसेर न सिद्धान्तको निर्माण हुन्छ न देशको विकास । विज्ञान, विचार र राजनीतिलाई जति धेरै जोड्न सकियो, त्यति धेरै प्रभावकारी नीति, योजना र कार्यक्रम बन्ने हुन् ।

समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौँ,१२ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन् । उनले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विचार राखे । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) द्वारा आयोजना गरिएको तीनदिने ‘नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि […]

समाज परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन् । उनले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विचार राखे ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) द्वारा आयोजना गरिएको तीनदिने ‘नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन’ को आइतबार ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले समाज परिवर्तनका लागि विज्ञान

समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विचार राख्नुभयो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) द्वारा आयोजना गरिएको तीनदिने ‘नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन’ को आज …

अन्तर्मनको खोजी र जीवन विज्ञान

खुसी आफैँ हुने हो । आफ्नो जीवनको निर्माता हामी आफैँ हौँ । जस्तो चाह्यो त्यस्तै बनाउने क्षमता हामीभित्र छ भन्ने त सुनेको थिएँ तर सही मार्ग भने अवलम्बन गर्न सकेको थिइनँ । मन यत्रतत्र छरिएको थियो आफ्नो, बनाउन सकिरहेको थिइन । अनियन्त्रित मनमा अनियन्त्रित विचार हुनु स्वाभाविक नै थियो । आन्तरिक ऊर्जा मनले खपत गरिरहेको कारण शरीरप्रति ध्यान दिने अवस्था कम थियो । फलस्वरूप त्यसको प्रतिक्रिया शरीरले स्वाभाविक रूपमा देखाइरहेको थियो ।निरन्तर बहिर्जगतको सूचानाहरूसँग आफू जोडिँदै जाँदा मनमा द्वन्द्व, डर, त्रास