नमूना मतदान हुँदा सुर्खेतमा एकतिहाइ मत बदर

आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पुर्याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन भएको नमूना मतदान कार्यक्रममा कूल ३६ मत खसेका थिए । तीमध्ये २४ मत मात्र सदर भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो । …

सम्बन्धित सामग्री

स्थानीय तहमा नमूना मतदान कार्यक्रम

जुम्ला– मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला निर्वाचन कार्यालयले जिल्लाका दुई स्थानीय तहमा नमूना मतदान कार्यक्रम गरेको छ । यहाँको सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा नमूना मतदान कार्यक्रम गरिएको उक्त कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए । सिन्जामा ३७ जनाले नमूना मतदान गरेकामा आठ मत बदर भएको कनकासुन्दरीमा ४८ […]

स्याङ्जामा नमुना मतदान, १ मत बदर

स्याङ्जा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि स्याङ्जामा नमूना मतदान गरिएको छ । निर्वाचनमा मत बदर हुन नदिने उद्देश्यले स्याङ्जा सदरमुकाममा नमूना मतदान गरिएको हो । स्थानीय तहको निर्वाचनमा अधिकतम बदर भएपछि जिल्ला निर्वाचन कार्यालयले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदाता शिक्षालगायत मतदान अभ्यासलाई जोड दिन नमूना मतदान गराएको […]

धनकुटामा नमूना मतदान कार्यक्रम आयोजना

धनकुटा । जिल्ला निर्वाचन कार्यालय धनकुटाले आसन्न निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले नमूना मतदान कार्यक्रम आयोजना गरेको छ । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कम भन्दा कम मत बदर होस् भनेर नमूना मतदानको आयोजना गरिएको जिल्ला निर्वाचन अधिकृत जयराम श्रेष्ठले जानकारी दिनुभयो । नमूना मतदानलाई धनकुटाका ७ वटै पालिकामा सञ्चालन गरिने छ। धनकुटामा एक प्रतिनिधि […]

धनकुटामा नमूना मतदान

२१ कात्तिक, धनकुटा । धनकुटामा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न सोमबार नमूना मतदान गरेको हो । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन नमूना मतदान गरिएको कार्यालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य स्थानीय तहमा पनि नमूना मतदान कार्यक्रम आयोजना गरिने […]

खोटाङको जन्तेढुंगा र बराहपोखरीमा नमूना मतदान

२१ कात्तिक, खोटाङ । आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय खोटाङले जन्तेढुंगा र बराहपोखरी गाउँपालिकामा नमूना मतदान गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई मतदान गर्ने विधिका बारेमा जानकारी दिँदै मत बदर हुनबाट जोगाउनका लागि निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम अन्तरगत नमुना मतदान गरेको हो । जन्तेढुंगा […]

मोरङमा नमूना मतदान शुरु (तस्वीर सहित)

विराटनगर : मोरङमा नमूना मतदान शुरु भएको छ।मोरङमा नमूना मतदान कार्यक्रम बुधबारदेखि शुरु भएको १ नं. प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवनकाश्यप अधिकारीले जानकारी दिए।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत बदर हुन नदिन मोरङमा बुधबारदेखि नमूना मतदानको कार्यक्रम शुरु भएको उनले बताए।बिहीबारदेखि २ देखि तीनवटा समूह बनाएर निर्वाचन कार्यालयका कर्मचारीहरू मोरङका १७ वटै स्थानीय तहमा नमूना मतदान गराउँदै हिँड्ने उनले जानकारी दिए। उनका अनुसार मतदान प्रक्रियाका बारेमा जानकारी द

मत बदर हुने डर, निर्वाचनको दुई दिनअघि आयोगले सिकाउँदैछ मत हाल्ने तरिका

काठमाडौँ: मंगलबार (आज) मध्यरातबाट स्थानीय तह निर्वाचनको मौन अवधि सुरु हुँदैछ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मत बदर हुन नदिन आयोगले नमूना मतदान कार्यलाई पनि अहिले तीब्रता दिएको छ। बुधबार र बिहीबार निर्वाचन आयोगले नमूना मतदान कार्य सञ्चालन गर्ने भएको छ। आयोगले वैशाख २८ र २९ गते…

सुर्खेतमा नमूना मतदान हुँदा एक तिहाई मत बदर

आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पुर्‍याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एक तिहाई मत बदर भएका छन् ।

मतदाता शिक्षाको अभाव : नमूना मतदान हुँदा सुर्खेतमा एक तिहाई मत बदर

आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पु-याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एक तिहाई मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन भएको नमूना मतदान कार्यक्रममा कूल ३६ मत खसेका थिए । तीमध्ये २४ मत मात्र सदर भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो । उनका अनुसार १० आंशिक र दुई मत पूर्णरुपमा बदर भएका छन् । उहाँले सुर्खेतको मतपत्र दुई कोलममा रहेकाले वारिपारि दुवैतर्फ छाप ल

दाङको बंगलाचुलीमा नमूना मतदान, ५ वटा मत बदर

दाङ – यही बैशाख ३० गते हुने पालिका तह चुनावको तयारीस्वरुप दाङको बंगलाचुली गाउँपालिकामा आज नमूना मतदान गरिएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङको आयोजनामा दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मुर्कुटीमा नमूना मतदान कार्य सम्पन्न गरिएकोहो । नमूना मतदानमा विभिन्न स्थानबाट आएका ६४ जनाले मतदान कार्यमा भाग लिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । जसमा संयुक्त गठबन्धन तर्फका ५ वटा नमूना मतपत्रमा बदर देखिएको प्रदेश निर्वाचन कार्यालय दाङका शाखा अधिकृत रेवतबहादुर बुढाथोकील...