२१ कात्तिक, खोटाङ । आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय खोटाङले जन्तेढुंगा र बराहपोखरी गाउँपालिकामा नमूना मतदान गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई मतदान गर्ने विधिका बारेमा जानकारी दिँदै मत बदर हुनबाट जोगाउनका लागि निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम अन्तरगत नमुना मतदान गरेको हो । जन्तेढुंगा […]