काठमाडौँ: मंगलबार (आज) मध्यरातबाट स्थानीय तह निर्वाचनको मौन अवधि सुरु हुँदैछ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मत बदर हुन नदिन आयोगले नमूना मतदान कार्यलाई पनि अहिले तीब्रता दिएको छ।
बुधबार र बिहीबार निर्वाचन आयोगले नमूना मतदान कार्य सञ्चालन गर्ने भएको छ। आयोगले वैशाख २८ र २९ गते…