के तपाईं पनि रिस उठेको बेला जोडसँग ढोका बन्द गर्नुहुन्छ ? सायद सबैजनाको यो साझा बानी हो । रिस देखाउनका लागि जोडसँग ढोका बजार्नु वा चर्को आवाजमा भाँडा बजाउनु केवल एक दुईजना मानिसको मात्र आनीबानी होइन, यो मानिसको प्राकृतिक प्रतिक्रिया हो । विज्ञानलाई मान्ने हो भने यो एक प्रकारको भेन्टिङ इफेक्ट हो, जसबाट रिस कम […]