कुलमानविरुद्धको मुद्दाको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ। घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेपछि पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत गएका थिए। आफूलाई चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरिएको भए पनि हटाएको भन्दै उनले पुनर्बहालीको माग गरेका थिए। यही मुद्दामा यसअघि […]

सम्बन्धित सामग्री

सकियो संवैधानिक इजलासमा प्रधानन्यायाधीश हुने कि नहुने भन्ने मुद्दाको सुनुवाइ

काठमाडौँ । संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थिति रहने कि नरहने भन्ने विषयमा परेको मुद्दाको सुनुवाइ सकिएको छ । उक्त मुद्दामाथि बुधवार नै सर्वोच्च अदालतको फैसला आउँदै छ । प्रधानन्यायाधीशले संवैधानिक इजलासको गठन गर्न नपाउने भन्दै अधिवक्ता दीपकविक्रम मिश्रले दिएको निवेदनमाथि बुधवार संवैधानिक इजलासमा बहस भएको हो । यस क्रममा अधिवक्ता गणेश रेग्मीले भने संवैधानिक इजलासको नेतृत्वमा […]

सकियो नेकपा (एस) वैधानिकताबारेको मुद्दाको सुनुवाइ

नेकपा (एकीकृत समाजवादी) पार्टीले वैधानिकता पाउने वा नपाउने भन्ने विषयमा सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ सकिएको छ ।  न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा आज मुद्दाको सुनुवाइ भएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त पार्टी नै अवैध भएको तथा निर्वाचन आयोगले समेत दर्ता गरिदिएको हुनाले पार्टीको वैधानिकताको सवालमा अन्तरिम आदेश जारी हुनु पर्ने माग गर्दै रिट दर्ता गरेका थिए ।  आज उक्त मुद्दामा निर्णय हुने सम्भावना देखिएको छ ।

सकियो नेकपा (एस) वैधानिकताबारेको मुद्दाको सुनुवाइ

नेकपा (एकीकृत समाजवादी) पार्टीले वैधानिकता पाउने वा नपाउने भन्ने विषयमा सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ सकिएको छ ।  न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा आज मुद्दाको सुनुवाइ भएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त पार्टी नै अवैध भएको तथा निर्वाचन आयोगले समेत दर्ता गरिदिएको हुनाले पार्टीको वैधानिकताको सवालमा अन्तरिम आदेश जारी हुनु पर्ने माग गर्दै रिट दर्ता गरेका थिए ।  आज उक्त मुद्दामा निर्णय हुने सम्भावना देखिएको छ ।

सर्वोच्चमा आज आलमको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं, १४ माघ । सर्वोच्च अदालतमा नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको मुद्दाको सुनुवाइ हुँदैछ । शुक्रबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ तोकिएको हो। ज्यान मार्ने उद्योगको मुद्दामा थुनामा रहेका आलमको मुद्दाको यसअघि पटक–पकट पेशी तोकिदै आए पनि सुनुवाइ स्थगित हुँदै आएको थियो । रौतहटमा २०६४ को संविधानसभा […]

सर्वोच्चमा पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ : ५ मुद्दाको फैसला,४ मुद्दामा आदेश

सर्वोच्च अदालतमा आजका लागि पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतले आजका लागि ९ इजलासमा ९ मुद्दाको पेसी तोकिएको थियो। सर्वोच्चका अनुसार सुनुवाइ भएका मुद्दामध्ये ५ मुद्दाको फैसला...

सर्वोच्चमा पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ सकियो

सर्वोच्च अदालतमा आज पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ सकिएको छ। आजका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ६ इजलासमा ६ मुद्दाको सुनुवाइ तोकेका थिए। सर्वोच्चका अनुसार मुद्दा मध्ये ४ मुद्दाको फैसला र...

प्रधानन्यायाधीश जबराको इजलासबाट दुई मुद्दाको सुनुवाइ

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले दुई मुद्दाको सुनुवाइ गरेको छ। प्रधानन्यायाधीश जबराको राजीनामा मागिरहेका अन्य न्यायाधीश आइतबार पनि इजलासमा बसेनन्। जबराको राजीनामा माग गर्दै नेपाल बार पनि आन्दोलनमा छ।   सर्वोच्च...

कुलमानविरुद्ध दायर मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश राणाको इजलासमा

काठमाडौं : कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले गरेको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ आज हुने भएको छ। प्राधिकरणको निर्देशकबाट हटाइएका हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासमा पेसी तोकिएको छ। आजको सुनुवाइ सूचीमा यो मुद्दा पहिलो नम्बरमा छ।निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा शाक्य

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ सुरु

काठमाडौं / संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराकाे नेत्तृवमा रहेकाे संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ सुरु भएको हाे । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । The post संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ सुरु appeared first on Purbeli News.