काठमाडौं, १४ माघ । सर्वोच्च अदालतमा नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको मुद्दाको सुनुवाइ हुँदैछ । शुक्रबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ तोकिएको हो। ज्यान मार्ने उद्योगको मुद्दामा थुनामा रहेका आलमको मुद्दाको यसअघि पटक–पकट पेशी तोकिदै आए पनि सुनुवाइ स्थगित हुँदै आएको थियो । रौतहटमा २०६४ को संविधानसभा […]