काठमाडौं / संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराकाे नेत्तृवमा रहेकाे संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ सुरु भएको हाे । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
The post संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ सुरु appeared first on Purbeli News.