ढुक्क भएर चाडपर्व मनाउन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय गुल्मीले ढुक्क भएर खुशी र हर्षोल्लासका साथ चाडपर्व मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीद्वारा जारी शुभकामना सन्देशमा चाडपर्वलाई सुरक्षित र मर्यादित रुपमा मनाउन स्थानीय प्रशासनले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हुँदा ढुक्क भएर खुशी र हर्षोल्लासका साथ चाडपर्व मनाउन आग्रह गरिएको हो ।

सम्बन्धित सामग्री

तीज पर्वमा भड्किलो नगर्न तनहुँ प्रशासनको आग्रह

हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा भड्किलो गरी नमनाउन  जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । प्रशासनले पर्व मनाउने नाममा भड्किलो र खर्चिलो नबनाउन सूचना जारी गरी आग्रह गरेको हो ।कुनै पनि खालका खर्चिला तथा महँगा गतिविधि नगर्नका लागि सार्वजनिकरूपमै जानकारी गराइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । पर्व मनाउने नाममा अत्यन्त खर्चिलो र भड्किलो कार्यक्रम गर्ने गरेको भन्ने गुनासो आएसँगै आफ्नो परम्परा, सामाजिक रीतिरिवाजअनुरूप मनाउन आग्रह गरिएको उनले बत

कोरोनाबाट जोगिएर तिहार मनाउन खाेटाङ प्रशासनको आग्रह

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले कोभिड–१९ को सङ्क्रमणबाट जोगिएर तिहार मनाउन आग्रह गरेको छ ।  जिल्ला सुरक्षा समितिको आज बुधवार बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलने खतरा रहेको भन्दै सामाजिक दुरी कायम गरेर र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर तिहार मनाउन आग्रह गरेको हो । बैठकलगत्तै जारी गरिएको सूचनामा कोभिड–१९ को महामारी तथा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी रातको ९ बजेदेखि बिहान ६ बजेसम्म देउसी/भैली जस्ता भिडभाडयुक्त कार्य नगर्न/नगराउन भनिएको छ ।  तिहारको समय...

कोभिड–१९ स्वास्थ्य मापदण्डभित्र रहेर चाडबाड मनाउन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य सतर्कतासहित दशैं तिहारजस्ता चाडबाड मनाउन आग्रह गरेको छ। प्रशासनले एक आदेश जारी गर्दै कोभिड–१९ को स्वास्थ्य मापदण्ड पालनासहित चाडबाड मनाउन आग्रह गरेको हो । कोभिड–१९ नियम...

मकवानपुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनस्वास्थ्यका दृष्टिकोणले सुरक्षित रहँदै चाडपर्व मनाउन आग्रह गरेको छ ।शुक्रबार चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कोरोना संक्रमणको दर कम देखिए पनि जोखिम कायमै रहेकाले सुरक्षित रहेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सबैलाई आग्रह गरेका हुन् ।सम्पूर्ण क्षेत्रमा सुरक्षित वातावरणको प्रत्याभूति एवं जनस्वास्थ्यका मापदण्ड पालना गर्दै, गराउँदै हर्ष उल्लासका साथ चाडपर्व मनाउन प्रशासनको आग्रह छ ।प्रशासन कार्यालयले चाड

चाडपर्व मनाउँदा भिडभाड नगर्न मकवानपुर प्रशासनको आग्रह

चाडपर्व मनाउँदा भिडभाड नगर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन जिल्ला प्रशासन मकवानपुरले आग्रह गरेको छ । प्रशासन कार्यालय मकवानपुरले शुक्रबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम कायम नै रहेका कारण चाडपर्व मनाउँदा भिडभाड नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको हो ।मकवानपुरमा आगामी भदै १० गतेसम्म कोरोना संक्रमण न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएकोले जिम्मेवार भएर निषेधाज्ञाको पालना गरि चाडपर्व मनाउन सबै नागरिकहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले आग्रह गरे

चाडबाड सांकेतिक रूपमा मनाउन काठमाडौं प्रशासनको आग्रह

जोखिम कायमै रहेकाले  गाईजात्रा, जनैपूर्णिमा, ऋषितर्पणीलगायतका पर्व  स्वास्थ्य मापदण्ड पूरा गरी सांकेतिक रूपमा मनाउन प्रशासनले आग्रह गरेको हो ।

जनैपूर्णिमा र गाईजात्रा सांकेतिकरुपमा मात्र मनाउन प्रशासनको आग्रह

काठमाडौंँ- काठमाडौँ जिल्ला प्रशासनले आसन्न जनैपूर्णिमा, गाइजात्रा र ऋषितर्पणी सांकेतिकरुपमा मात्र मनाउन आग्रह गरेको छ। कोरोना महामारी दिनदिनै बढ्दै गएको भन्दै प्रशासनले यी पर्व सांकेतिकरुपमा मात्र मनाउन आग्रह गरेको हो। स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरि परम्परागत रुपमा सांकेतिक तवरले मनाउन र भिडभाडजन्य गतिविधी नगर्न आग्रह गरिएको छ।

गणतन्त्र दिवसमा घरघरमा दीपावली गर्न मोरङ प्रशासनको आग्रह

विराटनगर :  जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकलाई तीन दिनसम्म घर–घरमा दीप प्रज्वलन गरी गणतन्त्र दिवस मनाउन उर्दी जारी गरेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा जारी सूचनामा जेठ १४ गतेदेखि १६ गतेसम्म घरघरमा दीपावली गर्न भनिएको छ।‘गणतन्त्र दिवस, २०७८ मूल समारोह समितिको निर्णयानुसार मिति २०७८ साल जेठ १५ गते ‘गणतन्त्र दिवस’का अवसरमा यही जेठ १४, १५ र १६ गते तीनदिनसम्म मोरङ जिल्लाका हरेक घर–घरमा दीप प्रज्ज्वलन गरी दीपावली गरी भव्यताका साथ

होली पर्व घरमै मनाउन प्रशासनको आग्रह

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष होली पर्व घरमै मनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिएको र नेपालसँग खुल्ला सिमानाका कारण कोरोना भाइरस कोभिड–१९ को संक्रमणको जोखिम बढेको भन्दै जिप्रका मकवानपुरले धेरै यस वर्षको ...

मोहरम पर्व घरमै मनाउन स्थानीय प्रशासनको आग्रह

सर्लाही : मुस्लिम समुदायलाई मोहरम पर्व घरमै बसेर मनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीले आग्रह गरेको छ।  कार्यालयले सूचना निकालेर कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा प्रबन्धसहित परिवारका सदस्य र नजिकका नातेदार मात्रै भेला भएर घरमै पर्व मनाउन आग्रह गरेको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्त...