मोहरम पर्व घरमै मनाउन स्थानीय प्रशासनको आग्रह

सर्लाही : मुस्लिम समुदायलाई मोहरम पर्व घरमै बसेर मनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीले आग्रह गरेको छ।  कार्यालयले सूचना निकालेर कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा प्रबन्धसहित परिवारका सदस्य र नजिकका नातेदार मात्रै भेला भएर घरमै पर्व मनाउन आग्रह गरेको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्त...