मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष होली पर्व घरमै मनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिएको र नेपालसँग खुल्ला सिमानाका कारण कोरोना भाइरस कोभिड–१९ को संक्रमणको जोखिम बढेको भन्दै जिप्रका मकवानपुरले धेरै यस वर्षको ...