एमाले र राप्रपा नेपालबीच पालिका चुनावमा तालमेल गर्ने सहमति, ५ बुँदामा हस्ताक्षर

काठमाण्डाै – नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पालिकाको चुनावमा तालमेल गर्ने सहमति भएको छ । दुवै दलका नेताहरूबीच आज बुधवार भएको छलफलपछि पाचँ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिमा सम्भव भएसम्मका पालिकामा तालमेल गर्ने, राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरू राप्रपा नेपालमै आबद्ध रहने लगायतका सहमति भएको छ । त्यस्तै राप्रपा नेपालले उम्मेदवार नदिएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ । एमाले स्थानीय विकास विभा...

सम्बन्धित सामग्री

धादिङमा एमाले र राप्रपा नेपाल बीच तालमेल

धादिङवेशी। धादिङमा नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल भएको छ। एमाले धादिङले एक प्रेस विज्ञप्ती जारी गर्दै धादिङमा एमाले र राप्रपा नेपाल बीच तालमेल भएको घोषणा गरेको हो। एमालेका जिल्ला सचिव अर्जन कुमार गोरखाली र राप्रपा नेपालका केन्द्रीय सदस्य निरबहादुर श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ,

एमालेले भन्यो : माओवादी र कांग्रेससँग पनि तालमेल हुनसक्छ

काठमाडौं : नेकपा (एमाले) ले प्रदेश सरकार परिवर्तन हुनसक्ने ठाउँका सांसदलाई उपमहानगर र महानगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा अगाडि नबढाउने निर्णय गरेको छ। लोसपा र जसपा, राप्रपा नेपाल, परिवार दलसँग सहकार्य भइरहेको बताउँदै स्थानीय आवश्यकताअनुसार माओवादी केन्द्र र कांग्रेससँग पनि तालमेल हुनसक्ने पनि उनले बताए।महानगर र उपमहानगर पालिकाको प्रमुख र उपप्रमुखको टुंगो लगाउन बसेको सचिवालय बैठकले सरकार परिवर्तन हुनसक्ने ठाउँका प्रदेश सांसदलाई महानगरमा नपठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्ब

काँग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल गर्नसक्ने जनाएको छ । बिहीबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यसअघि सहमति भएका राप्रपा नेपाल, परिवार दल, लोकतान्त्रिक समाजवादी बाहेक काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल हुनसक्ने बताएका हुन् । ‘कतिपय स्थानीय तहमा नेपाली काँग्रेस र माओवादीसँग पनि कतिपय ठाउँमाहरुमा लोकल लेबलमा तालमेल हुनसक्छ’, गुरुङको भनाइ छ

महानगर र उपमहानगरमा आंशिक तालमेलको पक्षमा एमाले

उम्मेदवार सिफारिस गरिसकेको एमालेले महानगर र उपमहानगरमा आंशिक तालमेलको नीति लिएको छ । एमालेले राप्रपा नेपाल र परिवार दलसँग तालमेल गर्ने सहमति गरे पनि उनीहरू ६ वटै महानगरमा बलियो शक्तिका रूपमा...

एमाले, राप्रपा नेपाल र परिवार दलबीच तालमेल

नेकपा (एमाले)सँग राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल परिवार दलबीच आसन्न स्थानीय तहको निर्वाचनमा एकापसमा सघाउने विषयमा सहमति भएको छ ।एमालेसँग ती दुई दलले अलग–अलग रूपमा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा एमालेका स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल तथा राप्रपा नेपालका स्थानीय निकाय […]

सूर्य चिन्हबाट लड्ने जति सबैलाई एमाले भनेरै चिन्छौँ : आयोग

काठमाडौं : राप्रपा नेपाल र परिवार दलका नेताहरू पनि एमालेकै उम्मेदवार हुने भएको छन्। एमालेले राप्रपा नेपाल र परिवार दललाई सूर्य चिह्नमा लड्न पाउने सहमतिसहित एमालेसँग तालमेल गरेपछि एमालेकै उम्मेदवार हुने निर्वाचन आयोगले जनाएको छ। आयोगको बिहीबार भएको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘चिन्हको कुरा सम्बन्धित पार्टीले हस्ताक्षर गरेर दिएपछि उम्मेदवार हुने हो। कुन व्यक्ति कुन दलसँग सम्बन्धित छ भन्ने आयोगलाई जानकारी हुँदैन। आयोगलाई सम्बन्धित दलले टिकट दिएपछि लड्न पाउँछ।

एमालेले ग-यो राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेल

काठमाडौं ।  सत्ता गठबन्धनले ७५३ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने घोषणा गरेसँगै प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेले पनि साना दलहरूसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ । एमाले र राप्रपा नेपालबीच बुधबार चुनावी गठबन्धन गर्ने सहमति भएको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल समाचारपत्रलाई उक्त सहमति भएको पुष्टि गर्नुभयो । […]

राप्रपा नेपाल र परिवार दलसँगको तालमेलले एमालेलाई कति फाइदा ?

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दललाई आफ्नो पार्टी एक्लैले हराउने दाबी गरेको केही घण्टा अघि राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी गठबन्धन गर्ने निर्णय भएको थियो । आफ्नो पार्टीसँग भिड्न मिलेर आउन सत्तारुढ पाँच दलीय गठबन्धनलाई चुनौती सुनसरीको इनरुवामा बुधबार आयोजित आमसभामा ओलीले भाषण गरिरहँदा काठमाडौंमा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको हो । दुवै पार्टीको तर्फबाट एमालेका स्थान

स्थानीय निर्वाचनमा एमाले र राप्रपा नेपालबीच तालमेल

विपक्षी गठबन्धनले पनि पायो औपचारिकता स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरू एकपछि अर्को राजनीतिक ध्रुवीकरणतिर उन्मुख भएका छन् । पाँचदलीय सत्तागठबन्धनले देशैभर तालमेलका आधार र प्रक्रिया टुंग्याएको अर्को दिन प्रमुख प्रतिपक्ष दल...

एमाले र राप्रपा (नेपाल)बीच तालमेल तय

प्रमुख प्रतिपक्ष दल एमाले र कमल थापा नेतृत्वको  राप्रपा (नेपाल)बीच चुनावी तालमेल करिब निश्चित भएको छ । राप्रपा नेपालसँग निरन्तर संवादमा रहेका एमाले नेता देवेन्द्र दाहालले सोमबारसम्म निर्णयमा पुगिने बताए ।  ‘राप्रपा नेपालसँग...