महानगर र उपमहानगरमा आंशिक तालमेलको पक्षमा एमाले

उम्मेदवार सिफारिस गरिसकेको एमालेले महानगर र उपमहानगरमा आंशिक तालमेलको नीति लिएको छ । एमालेले राप्रपा नेपाल र परिवार दलसँग तालमेल गर्ने सहमति गरे पनि उनीहरू ६ वटै महानगरमा बलियो शक्तिका रूपमा...

सम्बन्धित सामग्री

एमाले काठमाडौं महानगर कमिटीले चंगा उडान प्रतियोगिता गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले काठमाडौं महानगर कमिटीका महानगर स्तरीय जनसंगठनहरुको संयुक्त पहलमा महानगरस्तरीय चंगा उडान प्रतियोगिता हुने भएको छ । नेकपा एमाले काठमाडौं महानगर कमिटीको बैठकको निर्णयबमोजिम सो प्रतियोगिता हुन लागेको हो । अखिल नेपाल किसान महासंघ र राष्ट्रिय युवा संघ नेपालको संयुक्त आयोजनामा विजया दशमी, दीपावली, नेपाल संवत ११४४ न्यूदँया भिन्तुना, नयाँ […] The post एमाले काठमाडौं महानगर कमिटीले चंगा उडान प्रतियोगिता गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउँदै एमाले

प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बैठक दिउँसो तीन बजे बस्न लागेको एमाले प्रचार-प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताए ।उनको अनुसार बैठकले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवारबारे निर्णय गर्ने छ । यस्तै निर्वाचन सम्बन्धि आवश्यक निर्णय पनि बैठकबाट हुने रिजालको भनाइ छ।एमालेले ६ महानगर र ११ उपमहानगरपालिका उम्मेदवार केन्द्रबाट तय गर्न लागेको हो ।

एमाले भरतपुर महानगर कमिटीद्वारा चुनावी प्रतिवद्धतापत्र सार्वजनिक (पूर्णपाठ)

नेकपा एमाले भरतपुर महानगर कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमाले भरतपुर शुक्रबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।यस्तो छ सार्वजनिक प्रतिबद्धता पत्र (पूर्णपाठ) :

महानगर र उपमहानगरमा उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै

आसन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बैठक दिउँसो १ बजे बालकोटमा बस्नेछ ।६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउने उनले बताइन् । सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको छ  । स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा हुँदैछ ।सल

एमाले सचिवालयको बैठक बस्दै, महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल हुने

काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनका लागि देशका ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । आज (बिहीबार) दिउँसो बस्ने बैठकमा उम्मेदवारको मापदण्डबारे छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबन्डा मिलाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्न […]

एमाले पोखरा महानगर : मेयरमा आकांक्षी १२ जना सिफारिस

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीको उम्मेदवार सिफारिसका लागि तय भएको चुनाव अन्तिम घडीमा आएर स्थगित भएको छ । नेताहरुको शक्ति संघर्षका कारण चुनाव स्थगितसँगै आकांक्षी सबै जनाको नाम माथिल्लो तहमा सिफारिस गर्ने सहमति भएको छ । सो बमोजिम एमालेले मेयरमा १२ र उपमेयरमा ११ जनाको केन्द्रमा पठाउने निर्णय गरेको एमाले पोखरा महानगर कमिटी […] The post एमाले पोखरा महानगर : मेयरमा आकांक्षी १२ जना सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले पोखरा महानगर अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत चयन

११ कात्तिक, पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने चयन भएका छन् । एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारी समूहको टकरावबीच न्यौपाने सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । दुई केन्द्रीय नेता समूहका ५ जना आकांक्षीलाई आफ्नो पक्षमा पार्दै खगराज पक्षधर न्यौपाने अध्यक्ष बन्न सफल भएका हुन् । मंगलबारदेखि शुरु […]

एमाले अधिवेशन : पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत

नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत चयन भएका छन् । मंगलबारदेखि पोखरा सभागृहमा जारी महानगर अधिवेशनमा नेतृत्वका लागि दाबी गरेका ५ जना आकांक्षीमध्ये चार जनाले मनोनयन फिर्ता लिएसँगै न्यौपाने सर्वसम्मत रूपमा अध्यक्ष चुनिएका हुन् ।महानगरको निर्वाचनमा एमालेका प्रभावशाली नेता खगराज अधिकारी र पृथ्वी सुब्बा गुरुङले आफूनिकटकालाई नेतृत्वमा ल्याउन चाहेकाले अधिवेशन तीन दिनसम्म लम्बिएको थियो । तीन दिनदेखि नेतृत्व चयनका लागि पूर्व खेलकुद मन्त्री जगत विश्वकर्मा, एमाले कास्कीका अध्यक

एमाले पोखरा महानगर कमिटी अध्यक्षमा न्यौपाने

नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा दिलीप न्यौपाने चयन भएका छन् । लामो समयको रस्साकस्सीपछि न्यौपाने बिहीवार अध्यक्षमा सर्वसम्मत भएका हुन् ।  नेतृत्वका लागि बुधवार ५ जनाको उम्मेदवारी परेको थियो । बिहीवार मतदानको समय तोकिएकोमा नेताहरूबीच छलफलपछि न्यौपानेलाई सर्वसम्मत अध्यक्ष दिइएको हो ।  लामो समयदेखि विद्यार्थी राजनीतिमा रहेर काम गरेका उनी यसअघि एमाले नगर कमिटी सचिव थिए ।  अध्यक्षका लागि उनीसहित दीपक पौडेल, तेजनारायण अधिकारी, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठीबीच प्रतिस्पर्धा थियो । सच...

एमाले पोखरा महानगर कमिटीः अध्यक्षमा न्यौपाने, सचिवमा आचार्य

नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दीलिप न्यौपाने चयन भएका छन्।