एमालेले ग-यो राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेल

काठमाडौं ।  सत्ता गठबन्धनले ७५३ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने घोषणा गरेसँगै प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेले पनि साना दलहरूसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ । एमाले र राप्रपा नेपालबीच बुधबार चुनावी गठबन्धन गर्ने सहमति भएको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल समाचारपत्रलाई उक्त सहमति भएको पुष्टि गर्नुभयो । […]

सम्बन्धित सामग्री

काँग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल गर्नसक्ने जनाएको छ । बिहीबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यसअघि सहमति भएका राप्रपा नेपाल, परिवार दल, लोकतान्त्रिक समाजवादी बाहेक काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल हुनसक्ने बताएका हुन् । ‘कतिपय स्थानीय तहमा नेपाली काँग्रेस र माओवादीसँग पनि कतिपय ठाउँमाहरुमा लोकल लेबलमा तालमेल हुनसक्छ’, गुरुङको भनाइ छ

तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले तीन दलसँग चुनावी तालमेल गर्न तल्ला निकायलाई निर्देशन दिएको छ । जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई आज महासचिव शंकर पोखरेलले पत्र पठाउँदै राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्न निर्देशन दिएका हुन् । एमालेले स्थानीय तह निर्वाचनका लागि कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकाल नेतृत्वको परिवार दल र […] The post तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

राप्रपा नेपालसहित तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन

काठमाडौं । नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालसहित तीन दलसँग चुनावी तालमेल गर्न निर्देशन दिएको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टीका जिल्ला इन्चार्ज र अध्यक्षलाई पत्र पठाउँदै राप्रपा नेपाल, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिसँग चुनावी तालमेल गर्न निर्देशन दिएका हुन् । पार्टीको...

तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन

काठमाडौं – नेकपा एमालेले तीन दलसँग चुनावी तालमेल गर्न तल्ला निकायलाई निर्देशन दिएको छ । जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई आज महासचिव शंकर पोखरेलले पत्र पठाउँदै राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्न निर्देशन दिएका हुन् ।  एमालेले स्थानीय तह निर्वाचनका लागि कमल थापा नेतृत्वको राप्रपा ...