सरकारले बीआरआई परियोजना तीब्रताका साथ अघि बढाउनुपर्छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कामलाई तीब्र गतिका साथ अघि बढाउन सरकारलाई आग्रह गर्नुभएको छ । भूराजनीतिक इस्यूहरुका कारण सो परियोजनाको काम अघि बढाउने कुरामा समस्या देखिएको उल्लेख गर्दै उहाँले अब सरकारले त्यसलाई छिटो भन्दाछिटो अघि बढाउनुपर्ने बताउनुभयो । बिहीबार काठमाडौंमा आयोजित ‘चाईना बेल्ट एण्ड रोड […]

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री ज्ञवाली आज चीन जाँदै

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गर्दैछन्। परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमणका क्रममा दुई देशीय सहकार्यबारे छलफल हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा चीनसँग भएका पारवहन सम्झौताको प्रोटोकलले पनि अन्तिम रुप पाउन सकेको छैन। परराष्ट्रमन्त्री ज्ञवालीले योसँगै बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई कार्यान्वयनबारेमा समेत छलफल हुने परराष्ट्रमन्त्रालयले जनाएको छ…